Category राजनीति

माहिल्दाइ छदासम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस बारेमा कुनै विवाद थिएन : भण्डारी

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले ‘शहीद गंगालालको माहिल़ो भाइ भएकाले हामी कमरेड पुष्पलाललाई माहिल्दाइ भन्थ्यौं, उनै माहिल्दाइ छदासम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस १५ सेप्टेम्बरमा मात्रै मनाउने गरिएको थियो र त्यसबेलामा यो बारेमा कुनै बहस र छलफल थिएन’, भन्नुभएको…

आफूहरु माथिका झुट्ठा मुद्धा खारेज गर्ने सरकारको निर्णयप्रति विप्लव नेतृत्वको नेकपाले ग-यो स्वागत

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल सरकार , मन्त्रीपरिषदले आफूहरु माथि लागेका झुट्ठा मुद्धा फिर्ता लिने निर्णयको स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ती जारी गरी त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा , गृह मन्त्री बालकृष्ण खाण र…

नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले ७३ वर्षको नेपालको कम्युनिष्ट आन्दोलनको सही ढंगबाट सिंहालोकन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढ्नुपर्छ’, भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा स्थापना भएको आज ७३ वर्ष पुगेको अवसरमा…

समानुपातिक तर्फको बन्दसूचीका उम्मेद्वार छनौटको गृहकार्यमा राजनीतिक दलहरु

आगमी मंसिर ४ गते हुने तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा समावेश गर्ने उम्मेद्वारहरु छनौटको गृहकार्यमा राजनीतिक दलहरुका नेताहरु लागिरहेको बताइएको छ ‌। आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा भाग…

पिपुल्स फोर्सको ललितपुर जिल्ला भेला सम्पन्न

पिपुल्स फोर्सको ललितपुर जिल्ला स्तरीय गुवा कार्यकर्ता भेला सोमबार सम्पन्न भएको छ । उक्त भेलामा आफ्नो विचार व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले युवाहरुसँग देशको रुपान्तरण गर्न सक्ने तागत भएकोले उनीहरु यो देश रुपान्तरणको दिशामा अगाडि बढ्नु पर्ने…

नेकपा (क्रान्तिकारी माओवादी) पुन: छाडेकाले बनाए क्रान्तिकारी मोर्चा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बाट बिद्रोह गर्ने क्रम पुन: शुरु भएको छ । पछिल्लो पटक सो पार्टीबाट विष्णु खड्का , सुरेश वली , धनवीर चौरी मोहनप्रसाद पहाडी लगायतले नेकपा (क्रान्तिकारी माओवादी) दार्शनिक रुपले सारसंग्रहवाद , राजनीतिक रुपले संसदीयवाद…

नगरबासीको स्वास्थ्य वीमामा रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ : तिमिल्सिना

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले ‘सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा नगरबासीले स्वास्थ्य वीमा गर्दा लाग्ने रु.३,५०० मध्ये रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ’, भन्नुभएको छ । भक्तपुरको गाम्चाचोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को…

वी.पी. कोइरालाको १०९ जन्मजयन्ती मनाइयो

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको १०९ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँको १०९औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस (वी.पी.)ले आज चियापान कार्यक्रम आयोजना गरेको सोही पार्टीका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्माको भनाई छ । यसैगरी…

भक्तपुरको क्षेत्र नं. २ मा मलाई कसैले हराउन सक्तैन : महेश बस्नेत

नेकपा (एमाले)का नेता तथा सांसद महेश बस्नेतले ‘भक्तपुरको क्षेत्र नं.२ मा इन्द्रेको बाउ चन्द्रे आएपनि मलाई कसैले पनि हराउन सक्तैन’, भन्नुभयो । आज सम्पन्न भएको भक्तपुरको गाम्चा चोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट शुरु

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । सो बेठकको उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा उहाँले मुलुकमा विद्यमान समसामयिक राजनीतिक विषयबस्तु र घटनाक्रमको बारेमा प्रकाश पार्दै समाजमा जारी वर्ग संघर्षमा उत्पीडित…