Category राजनीति

स्थानीय तह चुनावको लागि ७९ दलले पाए मान्यता

काठमाडौं/ निर्वाचन आयोगले ७९ वटा राजनीतिक दललाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने गरी अनुमती प्रदान गरेको जनाएको छ । बिहीबार बसेको निर्वाचन आयोगको पदाधिकारीको बैठकले उक्त आयोगमा दर्ता भएका १११ मध्ये ८० वटा राजनीतिक…

एमसीसीको विरोध छाडेर चुनाव केन्द्रित गतिविधिमा लाग्न प्रचण्ड र माकुनेको आ-आफ्ना दलका नेता- कार्यकर्तालाई निर्देशन

काठमाडौं/ नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौताको विरोध छाडेर पार्टी काममा लाग्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । गत हप्ता आफ्नो पार्टी भित्रका ९७ जनालाई पार्टीको केन्द्रीय समितिमा मनोनयन गरेका अध्यक्ष प्रचण्डले १२ बुँदे व्याख्यात्मक…

हरियो मतपत्रप्रति एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री शर्मा बीच जुहारी

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्र हरियो र स्वस्तिक चिन्ह निलो रङको बनाउने भनेर गरेको निर्णयप्रति नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच जुहारी चलेको छ ।…

आरबी भण्डारीलाई उपाध्यक्ष चयन गर्दै नेकपाको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौं / बरिष्ठ नेता रामबहादुर भण्डारीलाई उपाध्यक्षमा चयन गर्दै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यही फागुन २१ गतेदेखि काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको सो बैठकले अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष रामबहादुर भण्डारी…

एमसीसी(MCC) सम्झौताको विरोधमा ६ विद्यार्थी संगठनद्वारा संयुक्त संघर्षको घोषणा

काठमाडौं/ एमसीसी(MCC) सम्झौता खारेजीको माग गर्दै संघर्षरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ विद्यार्थी संगठनले संसदबाट अनुमोदन भएको एमसीसी(MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल विद्यार्थी यूनियनका संयोजक मनिष…

स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आवाज

काठमाडौं/ सरकारले २०७९ बैशाख ३० गते देशैभर एकै चरणमा गर्ने भनेर घोषणा गरेको स्थानीय तहको निर्वाचनमा विधुतीय भोटिङ मेसिन प्रयोग गर्नु पर्ने आवाज उठिरहेको छ तर निर्वाचन आयोगले भने व्यवहारिक कठिनाई जस्ता अफ्ठ्यारो रहेको भनदै यसबेलासम्म सो निवार्चनमा भोटिङ मेसिनको…

अखिल नेपाल महिला यूनियनको अध्यक्षमा शशिकला घिमिरे

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको जन संगठन अखिल नेपाल महिला यूनियनको अध्यक्षमा शशिकला घिमिरे चयन हुनु भएको छ । यही फागुन २१ र २२ गते काठमाडौंमा बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला यूनियनको केन्द्रीय समिति…

एमसीसी सम्झौताको नाममा नेपालमा अमेरिका आए आतंकवाद भित्रिने खतरा छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता कार्यान्वयन गर्ने नाममा अमेरिका नेपालमा आएमा ऊसँगै आतंकवाद पनि भित्रिने खतरा रहेको बताउनु भएको छ । यही फागुन १५ गते नागरिकहरुको व्यापक विरोधका बाबजुद संसदबाट एमसीसी सम्झौता पारित भएको…

नेकपाले ग-यो नेतात्रय सुवेदी, मल्ल र जोशीलाई पार्टी सदस्यता समेतबाट निस्काशन

काठमाडौं/ आजबाट जारी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले यही फागुन ३ गते बसेको सो पार्टीको सचिवालयको बैठकले उक्त पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । काठमाडौंको बानेश्वरमा शुरु भएको सो बैठक सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले अध्यक्षता गर्नु भएको छ । उक्त बैठक त्यस पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन पछिको पहिलो पटक बसेको बताइएको…