Category समाज

मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता बागमती प्रदेश सरकारल…

नेपाल सरकारले ग-यो ६ एआईजीको पदास्थापन

नेपाल सरकार, मन्त्रीपरिषदलेे नेपाल प्रहरीका हालै डीआईजीबाट बडुवा भएर एआईजी बनेका ६ जनाको पदास्थापन गरेको छ । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस न‍ोटमा उल्लेख छ ।

फेसबुक बन्द हुने !

नेपाल सरकारले दर्ता गर्न आउन दिएको समय सकिन लाग्दापनि सामाजिक सञ्जाल फेसबुक (facebook), म्यासेञ्जर, ह्वाट्स् एप र इन्ष्ट्राग्राम सञ्चालक मेटा कम्पनी नेपालको कानून अनुरुप दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । सरकारले उसलाई दर्ताका लागि…

नेपाल प्रहरीको एआईजी बडुवा सिफारिस, परेनन् राअविबाट आएका डीआईजी

गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षकमा ७ जना नायब महानिरीक्षकलाई बडुवाका लागि सिफारिस गरेको छ । अतिरिक्त महानिरीक्षकमा बडुवा सिफारिस हुने नायब महानिरीक्षकहरुमा केन्द्रीय अनुिन्धान ब्युरो लाजिम्पाट, काठमाडौंमा कार्यरत चन्द्र कुबेर खापुङ, मधेश प्रधेश प्रहरी कार्यालय जनकपुर,धनुषामा कार्यरत लालमणि…

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा

रुपन्देहीको बुटवलको सुप्रिम सहकारी संस्था ठगी गरेको अभिय‍ोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी भैरहवा कारागार चलान गरिएको छ । उनलाई उक्त कारागारक‍ो ४ नं. ब्लकमा एक्लै राखिएको र अर्को आदेश नहुदासम्म उनी…

इमानमा बाचेर अस्ताए भैरव रिसाल

इमानमा बाचेका बरिष्ठ पत्रकार भैरव रिसालले आइतबार साझ ८ बजृे काठमाडौंको बानेश्वरस्थित फ्रण्टलाइन हस्पिटलमा ९७ वर्षको उमेरमा सदाका लागि आँखा चिम्लिए । लामो समय पत्रकारिता क्षेत्रमा कार्य गरेका बरिष्ठ पत्रकार रिसालको निधनप्रति पत्रकारहरु सहित विभिन्न क्षेत्रमा कार्य गरिरहेका मानिसहरुले शोक…

आउदो चैत्र ३१ र बैशाख १ गते भक्तपुरमा क्यालेण्डर प्रदर्शनी हुने

इभेण्ट प्लानेट भक्तपुर टुर्सको आयोजनामा २०८१ चैत्र ३१ गते र २०८२ बैशाख १ गते भक्तपुरको भक्तपुर दरबार, सिद्धपोखरी, र योसिखेलमा क्यालेण्डर प्रदर्शनी हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागेको इभेण्ट प्लानेट भक्तपुर टुर्सले जारी…

कोटेश्वर सहय‍‍ोगीनगरमा एक पुरुषमाथि आक्रमण

केहीबेर अगाडि काठमाडौंको सहयोगीनगरस्थित बागमती मनोहरा दोभान पुलछेउमा एक पुरुषमाथि आक्रमण भएको छ । गाडी पार्किङ गरेर नजिकै रहेको घरमा जानै लाागेेका ती युवाको आँखामा अनुहारमा मास्क लगाएका एक व्यक्तिले स्प्रीड छर्केर आक्रमणको प्रयास गरेको थियो तर त्यहीँ नजिकैको कार…

२५ करोड रुपैया ट्रकमा बरामत भएसँगै अपराधको नयाँ तौरतरिका खुलासा

आज विहान रसुवाको केरुङतर्फ जादैगरेको ना ७ ख १६५२ ट्रकमा फल्स बटमा राखेको अवस्थामा २५ करोड रुपैया प्रहरीले बरामत गरेसँगै तस्करीमा सम्लग्न व्यक्तिहरुले तस्करीका लागि अवलम्वन गर्ने गरेका नयाँ तौरतरिका खुलासा भएको छ । सुरक्षाकर्मीसँगको सेटिङ नमिलेर या सुरक्षाकर्मीले अपराध…

प्रहरी महानिरीक्षक कुँवरलाई बिदा गरिदै, थापा ३१औं प्रहरी महानिरीक्षकमा नियुक्त

नेेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको आज मध्यरातबाट ३० वर्षे प्रहरी सेवा पूरा भई अनिवार्य अवकाश हदैछ । कुँवरको अवकाशपछि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई नेपाल सरकारले आज नियुक्त गरेको छ…