Category सहकारी

सहकारी संस्थामा सदस्यको सम्बन्धले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छ : लाखाजू

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण उप-समितिको आयोजनामा सदस्य सम्बन्ध तालिम यही माघ २१ गते शनिबार सम्पन्न भयो । भक्तपुरको च्यामासिङ्स्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हलमा सम्पन्न त्यस तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त…

रुखको संरक्षण गरौँ भन्ने विषयमा बाल चित्रकला प्रतियोगिता सम्पन्न

ललितपुरको कोन्तीमा उत्कृष्ठ व्यवस्थापनका साथ सञ्चालन हुँदै आएको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि. र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा २०७९ माघ २१ गते शनिवार लिटिल फ्लावर्स पब्लिक स्कुल, शंखमुल दथलंमा बाल चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त…

पुन: दीपक पनेरूको अध्यक्षतामा कास्कूनको सञ्चालक समिति सर्वसम्मत चयन

नेफ्स्कूनको कोषाध्यक्ष समेत रहेका दीपक पनेरूको अध्यक्षतामा पुन: काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको छ । ४ वर्षे कार्यकाल रहने कास्कूनको बरिष्ठ उपाध्यक्षमा नवराज अर्याल , महिला उपाध्यक्षमा विनिता अधिकारी , महासचिवमा…

सहकारी नियमावली विपरीत कार्य नगर्न इटहरी उप-महानगरपालिकाको निर्देशन

इटहरी उप-महानगरपालिकाल सहकारी ऐन र नियमावली विपरीत सार्वजनिक पदमा बहाल रहेका पदाधिकारी वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्यालय वा निकायमा कार्यरत कर्मचारी इटहरी उप-महानगरपालिकाको कार्यक्षेत्रका सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा नरहन निर्देशन दिएको छ…

डल्फिन साकोस, शिव टोल,पोखराका व्यवस्थापक लेखुराम खातीले गरे आत्महत्या

कास्कीको पोखरामा सहकारीका एक व्यवस्थापकले आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका-९ शिव टोलमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक तथा ह्याप्पी पानी उद्योगका सञ्चालक ३८ वर्षीय लेखुराम खातीले हिजो साँझ ७ बजेतिर घरमै झुण्डिएर आत्महत्या गरेको र…

माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.को अर्ध-वार्षिक समीक्षा बैठक सम्पन्न

माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.काे २ दिवसीय अर्ध-वार्षिक समीक्षा बैठक सिन्धुपाल्चोकको सुकुटेमा यही माघ ७ र ८ गते सम्पन्न भयो । सो संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उप-समितिका पदाधिकारी तथा सदस्यहरु र संस्थाका कर्मचारीहरुकाे उपस्थिति रहेको थियो…

‘सहकारीमा देखा परेका समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि र सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिको संयुक्त आयोजनामा सहकारीमा देखापरेका समस्या र समाधान विषयक अन्तर्क्रिया कार्यक्रम भक्तपुरको शंखधरचोकस्थित शंखधर पार्टी प्यालेसमा २०७९ पुस ७ गते शनिबार सम्पन्न भयो । सो…

बागमती प्रदेश सहकारी संघ लि.को कार्यालय जिल्ला सहकारी संघ लि., ललितपुरको भवनमा स-यो

बागमती प्रदेश सहकारी संघ लि.को कार्यालय आज ललितपुरको सातदोबाटोबाट ललितपुरकै महालक्ष्मीस्थानमा रहेको जिल्ला सहकारी संघ लि., ललितपुरको भवनको पहिलो तल्लामा सरेको सो संघले जनाएको छ ।