Category सहकारी

६५औं राष्ट्रिय सहकारी दिवसको नारा पनि- मर्यादित व्यवसाय र प्रविधिमा सहकारी

ललितपुर/ ६५औं राष्ट्रिय सहकारी दिवसको नारा पनि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” तय भएको जानकारी प्राप्त भएको छ । सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले यो वर्ष पनि सोही नारा तय गरेको बताइएको छ । गत वर्ष ६४औं…

भक्तपुर जिल्ला बचत संघले यो महिना २ वटा तालिम सञ्चालन गर्ने

भक्तपुर/ भक्तपुरको सूर्यविनायकमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुको लागि यो महिना २ वटा तालिम सञ्चालन गर्ने भएको छ । सो संघको आयोजनामा यही चैत्र १६ गते भक्तपुरको हाकूफोहिटी स्थित…

लोकेश्वर साकोस भक्तपुरको जेष्ठ सदस्य अध्ययन अवलोकन भ्रमण सम्पन्न

भक्तपुर / भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा हिजो सो संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना, गोदावरीको बनस्पति उद्यान र गोदावरी कुण्डको १ दिने अध्ययन अवलोकन…

बलम्बु च्याउ सहकारी संस्था लि.को १३औं स्थापना दिवस तथा चियपान कार्यक्रम सम्पन्न

काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को १३औं स्थापना दिवस तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यतामा आज विहान बलम्बुस्थित क्वाथ…

सहकारी ऐन संशोधन बहसमै सिमित

काठमाडौं/ सहकारी अभियान्ताहरु सहकारी ऐन,२०७४ र सहकारी नियमावली,२०७५ त्यस अगाडिको सहकारी ऐन र नियमावलीको तुलनामा प्रगतिशील भएपनि यो ऐन र नियमावलीमा केही प्रावधानहरु सहकारीको विकास र प्रवर्द्धनमा बाधक छन् भनिरहेका छन् सहकारी ऐन,२०७४ र सहकारी नियमावली,२०७५ संशोधन हुनु पर्ने आवाज…

लोकेश्वर साकोस, भक्तपुरको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धबार्षिक समीक्षा कार्यक्रम शनिबार साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो…

राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसको थिम प्रतिस्पर्धाबाट छनौट गर्ने

काठमाडौं/ बिगतका वर्षहरुमा झैं यस वर्ष पनि राष्ट्रिय सहकारी महासंघ लि.ले ६५औं राष्ट्रिय सहकारी दिवसको थिम प्रतिस्पर्धाबाट छनौट गर्ने भएको छ । सो महासंघद्वारा आज जारी गरिएको सूचनामा आजको ठीक १५ दिन भित्र प्राप्त भएको उत्कृष्ट थिमलाई छनौट गरी त्यसलाई…

सहकारी विभागद्वारा सहकारीको ऋण प्रवाहमा अधिकतम व्याजदर १६ प्रतिशत निर्धारण

काठमाडौं/ सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी विभागले बचत र ऋणको व्याजदर वीच बढीमा ६ प्रतिशतसम्म अन्तर रहने गरी बचत र ऋण कारोवार गर्ने सहकारी संस्थाले अधिकतम १६ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न सक्ने निर्णय गरेको जनाएको छ ।…

भद्रावती साकोसको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं/ भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार सहयोगीनगर सामूदायिक समाज श्रीकृष्ण पुञ्ज, कोटेश्वरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । काठमाडौं महानगरपालिका-३२, सहयोगीनगर, कोटेश्वरमा रहेको सो संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १०३ जना रक्तदाताले…

भद्रकाली साकोसको आयोजनामा आज बृहत खुल्ला रक्तदान कार्यक्रम हुने

काठमाडौं/ काठमाडौं महानगरपालिका-३२, कोटेश्वर- सहयोगुनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज बृहत खुल्ला रक्तदान कार्यक्रम हुन लागेको जनाइएको छ । सो संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा हुने लागेको उक्त रक्तदान कार्यक्रम विहान १०:०० बजेदेखि दिउसो २:०० बजेसम्म…