भक्तपुर जिल्ला बचत संघ, कर्मणा साकोस, बुडोल सामुदायिक साकोस र शुभलाभ साकोसको सूचना




सहकारी विभागले आज पुन: निर्देशन जारी गरेको छ । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षर गरी सो निर्देशन जारी गरिएको जनाइएको छ ।

काठमाडौं/ आज नेपालीहरुको सांस्कृतिक पर्व जनै पूर्णिमा र रक्षाबन्धन पर्व । आजैबाट पूर्णिमा तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज काठमाडौं उपत्यका , संखुवासभाको चैनपुर लगायतका स्थानमा नेवार समुदायले गाईजात्रा पर्व मनाउदै छन् भने मानिसलाई मारेर खाने गठमंगल राक्षसलाई…

ललितपुर/ ललितपुरको हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं स्थापना दिवस सोमबार बिगतका वर्षहरुमा झैं बृक्षारोपण कार्यक्रम गरी मनाइएको छ । सोही संस्थाको कार्यालय परिसर आसपासमा बृक्षारोपण गरिएको थियो । त्यसै अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो…

काठमाडौं/ भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारीलाई सहकारीको मुल्य र मान्यता बमोजिम सञ्चालन गरी यसलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभएको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन…

भक्तपुर/ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा बार्षिक, त्रिबर्षीय व्यवसायिक योजनाको समीक्षा तथा चार बर्षीय व्यवसायिक योजना निर्माण गोष्ठि यही साउन १४ गते शनिबार होटेल हेरिटेज , बाराहीस्थान, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द…

काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नियम, कानुन , विधि र पद्दती भित्र रहेर आफ्ना शेयर सदस्यहरुको हितलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले बताउनु भएको छ ।…

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । सो परीक्षामा कुनै विषयमा ३५ अंक नकटाएमा सो विषयमा अनुर्तीर्ण हुने व्यवस्था गरिएको बताइएको छ ।

काठमाडौं/ काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा मुख्य कार्यालय रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को सम्बृद्ध सेवाकेन्द्र मकवानपुरको थाहा नगरपालिका-६ मा सञ्चालनमा आएको छ । यही साउन ४ गते थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले सो सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले…