Category समाचार

भद्रावती साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । कोटेश्वर सहयोगीनगरस्थित श्रीकृष्ण पुञ्जमा सम्पन्न त्यस साधारण सभा सोही संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यधतामा सम्पन्न भयो । काठमाडौं महानगरपालिका वडा…

हल्लाको पछि नलाग्न राष्ट्रिय सहकारी महासंघको अपिल

सहकारी संघ/संस्थाहरुलाई हल्लाको पछि नलाग्न अपिल गरेको छ । सोही महासंघका आध्यक्ष मिनराज कँडेलले सहकारी संस्था र सहकारीमा आबद्ध सबैलाई सहकारी विभागको निर्देशन पालना गरी कार्य गर्न आग्रह गर्नु भएको छ ।

ललितपुर जिल्ला बचत संघको अध्यक्षमा बजगाईँ र महर्जन भिड्ने,वर्षिक साधारणसभा भदौ २७ गते

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि को नयाँ नेतृत्व चयन सहितको २८औं वार्षिक साधारण सभा यही भदौ २७ गते सोमबार ललितपुरको महालक्ष्मीस्थानस्थित त्रिशक्ति पार्टी प्यालेसमा हुने भएको छ । उक्त दिन विहान त्यस संघको २८औं वार्षिक साधारण सभाका…

सहकारी अभियान्ता थापा बागमती प्रदेश सभा सदस्यको उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वारीका लागि सहकारी अभियान्ताहरुको नाम पनि सिफारिस भएका जानकारी प्राप्त भएको छ । यसैक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउदेश्यीय सहकारी संघ लिमिटेड , काठमाडौंका अध्यक्ष…

आज न्वागी (छोनाम) पर्व मनाउदै चेपाङ समुदाय

विशेषत: चितवन, धादिङ , गोरखा र मकवानपुर जिल्लामा बाक्लो बसोबास गर्ने चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व एक आपसमा शुभकामना आदान प्रदान गरी हर्ष बढाईका साथ मनाउदै छन् । सिमान्तकृत अवस्थामा रहेका चेपिङ समुदायका अगुवाहरुले आफ्नो संस्कृति संरक्षणका लागि पहल…

उपासना महिला साकोसको आयोजनामा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय…

तीजमा अनावश्यक तडकभडक नगर्न जि.प्र.का.,झापाको अनुरोध

जिल्ला प्रशासन कार्यालय, झापाले हरितालिका तीज पर्वमा अनावश्यक तामझाम र तडकभडक नगर्न जिल्लाबासीहरुमा अनुरोध गरेको छ । उक्त कार्यालयले आज सूचना जारी गर्दै सो अनुरोध गरेको हो । हरितालिका तीज पर्व नजिकिएसँगै केही दिनयता काठमाडौं उपत्यका सहित बिभिन्न स्थानमा पार्टी…

सहकारी संस्थाहरु वित्तीय विवरण सार्वजनिक गर्दै

सहकारी विभागको निर्देशनलाई पालना गरी सहकारी संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । फेसबुक जस्ता सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक भइरहेको सहकारी संस्थाहरुको वित्तीय विवरण सम्रगमा हेर्दा सन्तोषजनक देखिएको जानकार बताउछन् । संख्याको हिसावले थोरै सहकारी संस्थाहरुको वित्तीय विवरण भने…