काठमाडौं/ राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एम.सी.सी. परियोजना फिर्ता लैजान सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ । आज उहाँले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एम.सी.सी. परियोजना लागू हुन नसक्ने बताउनु भएको छ । उहाँले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा एम.सी.सी. परियोजनामा भएका केही सर्तका कारण एम.सी.सी. परियोजनाको विरोध भइरहेकोले यो परियोजना संसदबाट पारित हुने सम्भावना न्युन बन्दै गएको उल्लेख छ ।
……………………………………………………………………………….
२०७८ सालको बडादशैं, तिहार, छठ र नेपाल सम्वत ११४२ को नव वर्षको पावन अवसरमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, शान्ति , सु-स्वास्थ्य , दीर्घायु तथा उत्तरोतर प्रगति सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
- नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटी लिमिटेड परिवार