नेपाल पब्लिक क्याम्पस संघले १५ दिन भित्र डीन कार्यालय नवीकरण गर्न सामुदायिक क्याम्पसहरुलाई अनुरोध गरेको छ । सो संंघले सोमबार जारी गरेको अनुरोध-पत्रमा उक्त विषय उल्लेख छ ।