Avatar photo

Arjun Karki

राष्ट्रिय सहकारी बैंकद्वारा डोटीमा केयर समीक्षा गोष्ठि र बाँकेमा कर्जा व्यवस्थापन तालिम सम्पन्न

राष्ट्रिय सहकारी बैंक लि.को आयोजनामा सो बैंकद्वारा सञ्चालित केयर कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुको सहभागितामा केयर समीक्षा गोष्ठि सम्पन्न भएको उक्त बैंकले जनाएको छ । यही माघ २२ गते लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना र राष्ट्रिय सहकारी बैंक लि.को…

लोक सेवा आयोगदवारा शाखा अधिकृत र सो सरहको अप्राविधिक तर्फको परीक्षा स्थगन

लोक सेवा आयोगले शाखा अधिकृत र सो सरहको प्रथम र द्वितीय चरणको परीक्षा स्थगन गरेको जनाएको छ । लोक सेवा आयोगद्वारा सोमबार जारी सूचनामा उक्त विषय उल्लेख छ ।

पद तथा गोपनीयताको सपथ लिएसँगै राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नु भएको छ । सो अवसरमा उहाँले संघीय संसदमा तटस्थ रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । आफू राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएसँगै नेकपा (माके)को…

२०७९ चैत्र २३ देखि २५ गतेसम्म काठमाडौंमा तेश्रो सहकारी महासम्मेलन हुने

२०७९ चैत्र २३ देखि २५ गतेसम्म याक एण्ड यति, होटल , काठमाडौंमा “सहकारीमा दिगोपनाको लागि स्वनियम तथा सुशासन” भन्ने थिमका साथ तेश्रो सहकारी महासम्मेलन हुने राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले जनाएको छ । सो महासम्मेलनमा सहभागी हुन फाल्गुण भित्र…

सरस्वतीनगर सुधार संघको अध्यक्षमा बर्तमान अध्यक्ष पहाडी सहित ४ जना भिड्दै

आउने शनिबार काठमाडौंको सरस्वतीनगर सुधार संघको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुने भएको छ । सो निर्वाचनमा उक्त संघका वर्तमान अध्यक्ष पेशलकुमार पहाडी र रामहरि श्रेष्ठ आ-आफ्नो नेतृत्वमा छुट्टाछुट्टै प्यानल नै बनाएर निर्वाचनको मैदानमा खडा भएका छन् । यसैगरी…

ने.वि. संघका दुई समूह बीच नेपाल कमर्श क्याम्समा भिडन्त

नेपाली कांग्रेसको संस्थापन पक्ष र शेखर-गगन समूह निकट रहेका नेपाल विद्यार्थी संघ कार्यकर्ताहरु बीचको विवादले सोमबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा झडपको रुप लियो । यी दुबै पक्ष बीचको झगडाले वातावरण अशान्त भएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका सुरक्षाकर्मी…

फेरि बढ्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य , स्वचालित मुल्य प्रणाली कुरामै सिमित

गएकौ मध्यरातबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति लीटर रु.३ का दरले मुल्य बृद्धि भएको छ , जस अनुसार पेट्रोलको प्रति लीटर मुल्य रु.१७८ तथा मट्टितेल र डिजेलको प्रति लीटर मुल्य रु.१७५ कायम भएको नेपाल आयल निगम लि.ले जनाएको छ…

सहकारी संस्थामा सदस्यको सम्बन्धले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छ : लाखाजू

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को चाँगुनारायण उप-समितिको आयोजनामा सदस्य सम्बन्ध तालिम यही माघ २१ गते शनिबार सम्पन्न भयो । भक्तपुरको च्यामासिङ्स्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हलमा सम्पन्न त्यस तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त…

सभापति रवि लामिछाने तत्काल गृह मन्त्री बन्न नपाउने भएपछि बाहिरियो रास्वपा सरकारबाट

नागरिकताको विषयको मुद्धाको सर्वोच्च अदालतबाट पूर्ण पाठ नआउदै पुन: २ वटा राहादानी लिएको विषयमा अदालतमा मुद्धा परेकाले थप विवादित बनेकाले रास्वपाका सभापति रवि लामिछाने जत्ति नै प्रयास गर्दा पनि तत्काल गृह मन्त्री बन्न नपाउने निश्चित भएको निश्कर्षमा पुगेको राष्ट्रिय स्वतन्त्र…

सांसद उर्मिला अर्यालको राष्ट्रिय सभाको उपाध्यक्ष चयन निश्चित

सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी नेकपा (माके)की सांसद उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुने निश्चित भएको छ । भोलि हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि आजका लागि निर्धारण भएको समय सीमा भित्र सांसद अर्यालको मात्रै उम्मेद्वारी परेपछि उहाँ…