Avatar photo

Arjun Karki

रवि लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्रीलाई रास्वपाको दवाव

अध्यक्ष रवि लामिछानेलाई पुन: गृह मन्त्री बनाउन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दवाव दिइरहेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भोलिसम्म अध्यक्ष लामिछानेलाई गृह मन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइएको छ…

डल्फिन साकोस, शिव टोल,पोखराका व्यवस्थापक लेखुराम खातीले गरे आत्महत्या

कास्कीको पोखरामा सहकारीका एक व्यवस्थापकले आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका-९ शिव टोलमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक तथा ह्याप्पी पानी उद्योगका सञ्चालक ३८ वर्षीय लेखुराम खातीले हिजो साँझ ७ बजेतिर घरमै झुण्डिएर आत्महत्या गरेको र…

अस्थायी शिक्षकले पाउने सुबिधाको लागि निवेदन दिने समय माघ मसान्तसम्म थप

अस्थायी शिक्षकले पाउने सुबिधा (Golden Handshake)को लागि राष्ट्रिय किताबखाना (शिक्षक)मा निवेदन दिने समय यही माघ मसान्तसम्म थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , सानोठिमी , भक्तपुरद्वारा प्रकाशित सूचनामा सो विषय उल्लेख छ ।

गरियो शहीदको सम्झना

यही माघ १० गतेदेखि शुरु भएको शहीद दिवस अन्तर्गत शहीद सप्ताहको अन्तिम दिन आज विभिन्न कार्यक्रम गरी शहीदहरुको सम्मान सहित सम्झना गरियो । आज काठमाडौं लैनचौरस्थित शहीदपार्कमा पुगेर प्रधानमन्त्री प्रचण्ड , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले शहीदहरु प्रति माल्यार्पण…

आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपति निर्वाचन हुने

निर्वाचन आयोगले आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपतिको निर्वाचन गर्ने जनाएको छ । राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । निर्वाचन आयोगलले राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको मिति र…

आजदेखि सरकारी सहितका कार्यालयको समय १ घण्टा बढ्यो

आजदेखि सरकारी सहितका कार्यालयको समय १ घण्टा बढेको छ । जस अनुसार सार्वजनिक बिदा नपरेको दिन आईतबारदेखि बिहीबारसम्म हप्ताको ५ दिन विहान १० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार विहान १० देखि अपरान्ह ४ बजेसम्म सरकारी सहित सबै कार्यालय सञ्चालनमा…

विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट

विद्यालय तहको शैक्षिक सत्र बैशाख १ गतेबाट हुने शुरु हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका ७७ वटै मानव विकास तथा समन्वय इकाईलाई आइतबार लेखेको पत्रमा २०८० सालको शैक्षिक…

पुन: नागरिकता पाएपछि रवि लामिछाने रास्वपाको फेरि सभापति चयन

नि: बर्तमान उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय , काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाण-पत्र प्राप्त गरे लगत्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन हुनुभएको उक्त पार्टीले जनाएको छ । सो पार्टीको सभापति चयन भएसँगै उहाँलाई पुन:…

एक वर्षपछि राष्ट्रिय सभाले उपाध्यक्ष पाउदै

रिक्त रहेको एक वर्षपछि संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले उपाध्यक्ष पाउने भएको छ । यही माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट उक्त सभाको रिक्त उपाध्यक्ष पदको चुनाव हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको हिजोको बैठकमा…

प्रेमप्रसाद आचार्यको पार्थिव शरीरको अन्तेष्टि सम्पन्न

गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह प्रयास गरेका कारण उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएका इलामको सूर्योदय नगरपालिका-११, केराबारीका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको पार्थिव शरीरको आज विहान काठमाडौंको पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह…