Avatar photo

Arjun Karki

बागमती प्रदेश अन्तर्गतका साकोसहरु स्थिरीकरण कोषमा सहभागी हुनु पर्ने

हेटौडा/ बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागमती प्रदेश अन्तर्गतका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रचलित कानुन बमोजिम स्थिरीकरण कोषमा सहभागी हुन र त्यसका लागि नेफ्स्कून र बचत तथा ऋण सम्बन्धी विषयगत प्रदेश र जिल्ला संघहरुलाई…

बजारमा ग्याँस र खाने तेलको कालाबजारी बढ्यो

काठमाडौं/ ठूला व्यापारीहरुले खाना पकाउने ग्यास, खाने तेल लगायतका बस्तुको कृतिम अभाव सिर्जना गरेर कालो बजारी गरेको देखिएको छ । यतिबेला ग्यासँको अभाव भयो भन्दै ग्याँस विक्रेताहरुलाई ग्याँस उद्योगहरुले ग्याँस उपलब्ध नगर्दा विक्रेताहरुले ग्याँस विक्री गर्न नसक्ने अवस्था उत्पन्न भएको…

६५औं राष्ट्रिय सहकारी दिवसको नारा पनि- मर्यादित व्यवसाय र प्रविधिमा सहकारी

ललितपुर/ ६५औं राष्ट्रिय सहकारी दिवसको नारा पनि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” तय भएको जानकारी प्राप्त भएको छ । सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले यो वर्ष पनि सोही नारा तय गरेको बताइएको छ । गत वर्ष ६४औं…

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेद्वारको लागि तोकेको खर्चको सीमा कार्यान्वयन होला ?

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेद्वारी दिने उम्मेद्वारहरुले गर्ने खर्चको सीमा तोकेको छ तर त्यसको पूर्ण रुपमा पालना हुन्छ भनेर विश्वास गर्न सक्ने आधार भने नदेखिएको सरोकारवालाहरु बताउँछन् । सो निर्वाचनमा महानगरपालिकाका मेयर र…

भक्तपुर जिल्ला बचत संघले यो महिना २ वटा तालिम सञ्चालन गर्ने

भक्तपुर/ भक्तपुरको सूर्यविनायकमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुको लागि यो महिना २ वटा तालिम सञ्चालन गर्ने भएको छ । सो संघको आयोजनामा यही चैत्र १६ गते भक्तपुरको हाकूफोहिटी स्थित…

नेकपाको नाममा हुने अवाञ्छित गतिविधिको प्रतिबाद गर्नुपर्छ : भट्ट

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संगठन विभागले नेपाल कम्युनिष्ट पार्टीबाट निश्कासित व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टीको नाम दुरुपयोग गरी अवाञ्छित गतिविधि गरेको जानकारी प्राप्त भएकोले त्यसको प्रतिबाद गर्न सिङ्गो पार्टी पङ्तीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य…

लोकेश्वर साकोस भक्तपुरको जेष्ठ सदस्य अध्ययन अवलोकन भ्रमण सम्पन्न

भक्तपुर / भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा हिजो सो संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना, गोदावरीको बनस्पति उद्यान र गोदावरी कुण्डको १ दिने अध्ययन अवलोकन…

प्याब्सनको अध्यक्षमा डीके ढुंगाना

काठमाडौं/ आगामी कार्यकालको लागि प्याब्सनको अध्यक्षमा दुर्गा किरण ढुंगाना सर्वसम्मत चयन हुनु भएको बताइएको छ । लामो समयदेखि प्याब्सनमा रहेर कार्य गर्दै आउनु भएका ढुंगाना यस अगाडि प्याब्सनको सह-अध्यक्ष हुनुहुन्थ्यो । उहाँ ललितपुरको सानेपास्थित रेडियण्ट रिडर्स एकेडेमीका फाउण्डर प्रिन्सिपल हुनुहुन्छ…

नेपाल हस्तकला महासंघको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौं/ नेपाल हस्तकला महासंघको ४१औं साधारण सभा वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक प्रचण्ड वाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । सो कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, व्यक्तिगत उपाध्यक्षमा नवीन शाक्य , उद्योग उपाध्यक्षमा दिव्यतारा तुलाधर,…

स्वदेशी स्थानीय बीउ र मलको संरक्षण र विकासको खाँचो

–अर्जुन कार्की काठमाडौं/ धेरै फलाएर फाइदा हुने आशा बोकेर विदेशबाट आयातित धान र मकै जस्ता बालीको वीउबाट खेतीपाती गरेका अधिकांश किसानहरुको बालीनालीमा फल नलागेपछि उनीहरु मारमा पर्ने गरेका छन् , जसका कारण कृषिका कतिपय जानकारहरुले धान , मकै जस्ता स्वदेशी…