भक्तपुर जिल्ला बचत संघको आयोजनामा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर/ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को व्यवस्थापन उप-समितिको आयोजनमा शनिबार स्वीट होम, भक्तपुरमा १ दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न सो तालिममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण…













