Avatar photo

Arjun Karki

पाठकहरु माझ प्रिय बन्दै ‘सहकारीमा २५ वर्ष भोगाइ र अनुभूति’ पुस्तक

काठमाडौं/ राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘ सहकारीमा २५ वर्ष भोगाई र अनुभूति पुस्तक पाठक माझ प्रिय बन्दै गएको देखिएको छ ‌‌। सबैका लागि पठनीय यो पुस्तक सहकारी अभियानमा जोडिएका व्यक्तिहरुका लागि झनै उपयोगी हुने यो पुस्तक अध्ययन…

आर.आर. क्याम्पसका बीए दोस्रो वर्षका विद्यार्थी चैत्र भित्र भर्ना हुनु पर्ने

काठमाडौं/ काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पसले बीए(BA) प्रथम वर्षको परीक्षा दिएर बसेका आफ्ना विद्यार्थीहरुले बीए(BA) दोस्रो वर्षको भर्ना २०७८ चैत्र महिना भित्र गरी सक्नु पर्ने भनी सूचना जारी गरेको छ । उक्त सूचनामा बीए दोस्रो वर्षको कक्षा २०७९ बैशाख…

पत्रकारितामा हिरो रविन्द्र मिश्र राजनीतिमा बिचरा

ललितपुर / आफ्नो कर्मले पत्रकारिता जगतमा उचाई बनाएर हिरो बनेका रविन्द्र मिश्र राजनीतिमा भने जिरो देखिएका छन् । वीवीसी नेपाली सेवाको जागीर छाडेर आफ्नो नेतृत्वमा साझा पार्टी निर्माण गरी नेपाली राजनीतिमा छिरेका मिश्रलाई नेपाली राजनीतिमा कतिपय मानिसहरुले आशाको नजरले हेरेका…

बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज, सार्क गतिसुन्य

काठमाडौं/ नेपाल, भारत , भुटान, बंगलादेश, माल्दिप्स, श्रीलंका, म्यानमार र थाइल्याण्ड सम्मिलित देशहरुको संगठन बिमष्टेकको पाँचौँ शिखर सम्मेलन आज श्रीलंकाको राजधानी कोलम्बोमा हुदै छ । सो सम्मेलनमा नेपालको तर्फबाट भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खडृका कोलोम्बो पुगी सक्नु भएको…

ललितपुरको सहकारी अभियानले चैत २० गते प्रभातफेरी गर्ने

ललितपुर/ ३ दिवसीय कार्यक्रम गर्दै ललितपुरको सहकारी अभियानले ६५औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । सो अभियानद्वारा आउदो चैत १९ गते मंगलबजारमा बृहत रक्तदान कार्यक्रम गर्ने, चैत्र २० गते लगनखेल चौतारामा भेला भएर कुमारीपाटी, जावलाखेल , पुल्चोक, गा:बहाल हुदै…

नेपाली कांग्रेसको पानीट्याङ्की टोल कार्य समिति गठन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ र ४ को सिमाना केन्द्रबिन्दु बनाई नेपाली कांग्रेस पानीट्याङ्की टोल कार्य समिति गठन भएको छ । यस भेगका प्रभावशाली समाजसेवी, राजनीतिक विश्लेषक तथा शिक्षाविद श्रीप्रलाद सिल्वालको अध्यक्षतामा गठन भएको टोल कार्य समितिको…

सिकाली सहकारीको सिकाली तेलको बढ्यो माग

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं.२१ , खोकनामा रहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले उत्पादन गरिरहेको तोरी र सर्स्युको तेलको माग बढेको देखिएको छ । बजारमा रहेका तेलहरुमध्ये यो तेल शुद्ध र गुणस्तरीय छ तर यो तेल आफूले चाहेको स्थानमा किन्न…

सू.न.पा. वडा नं.४ भित्र नेकपा (एमाले)का २१ वटा टोल कमिटी गठन

भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ भित्र नेकपा (एमाले) का २१ वटा टोल कमिटी गठन भएको जानकारी प्राप्त भएको छ । सोही पार्टीका सूर्यविनायक नगर कमिटीका सदस्य तथा त्यसै वडा कमिटीका इञ्चार्ज विदुर खड्काले अलगपथसँग कुरा गर्दै पूर्व मन्त्री तथा…

चिनीया विदेश मन्त्री वाङ यी को भ्रमण हुन सकेन नेपालका लागि उपलब्धीमुलक

काठमाडौं/ पाकिस्तान, अफगानस्थान र भारत हुदै गत शुक्रबारदेखि ३ दिने नेपाल भ्रमण गरी आइतबार दिउसो स्वदेश फर्किएका चिनीया विदेश मन्त्री वाङ यी को नेपाल भ्रमण नेपालका लागि खासै उपलब्धीमुलक हुन नसकेको कतिपय जानकारहरुको भनाई छ । नेपाल र चीनका परराष्टृ…

विप्लव नेतृत्वको नेकपाको चुनावमा भाग नलिने र बहिस्कार पनि नगर्ने नीति

बुटवल / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने र सो चुनाव बहिस्कार पनि नगर्ने नीति लिएको जानकारी प्राप्त भएको छ । यही चैत ६ गतेदेखि कपिलवस्तु शिवपुरमा जारी सो पार्टीको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले चुनावमा…