Avatar photo

Arjun Karki

कान्तिपुरका अध्यक्ष कैलाश सिर‍ोहियालाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत, धनुषाको आदेश

नागरिकता कीर्ते गरेको आरोपमा गत मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुन: तेस्रो पटक आज ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, धनुषाले आदेश दिएको छ । प्रहरीले धनुषा जिल्ला…

सहकारी छानविन समितिको कार्यदेशबारे कार्यदलमा जुटेन सहमती

सहकारीको रकम अपचलन छानविन गर्न गठित संसदीय छानविन समितिको कार्यदेशबारे कार्यसहमती जुट्न सकेन । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री तथा नेकपा (एमाले)का नेता पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियार, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र…

सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति गठन गर्न दलहरु सहमत, समितिको कार्यदेशबारे छलफल हुदै

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरु बीचको निकै लाामो रस्साकस्सीपछि अन्तत: सरकारमा रहेका दलहरु र प्रतिपक्षी नेपाली कांग्रेस बीच सहकारीको रकम अपचलन छानविन गर्न संसदीय छानविन समिति गठन सहमत भएका छन् तर त्यो समितिको कार्यदेशक‍ो टुङ्गो लाग्न भने बाँकी रहेको…

नेपाल उद्योग परिसंघको ३ विश्वविद्यालका उपकुलपतिसँग शैक्षिक क्षेत्रका विषयमा छलफल

नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा ३ विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको जनाएको छ । सो परिसंघको शिक्षा परिषद्को संयोजनमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमसँग अबको…

सरकार पक्ष र प्रतिपक्षी दलहरु भिडन्तको दिशामा, प्रतिपक्षी दलहरुको मोर्चा बनाउने कांग्रेसको रणनीति

संघीय संंसदमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु भिडन्तको दिशातिर जान खोजेका हो कि भन्ने आभाष हिजोको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुकको गतिबिधिबाट हुन थालेको छ । रास्वपाका सभापति समेत रहेका उप-प्रधानमन्त्री तथा गृह…

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते पुन: विश्वासको मत लिने

जनता समाजवादी पार्टी, नेपालले सरकार छाडेपछि प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने नैतिक दवावमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ जेष्ठ ७ गते प्रतिनिधि सभाबाट पुन: विश्वासको मत लिनु हुने भएको छ । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा…

सीएनआई र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोगका विषयमा छलफल

नेपाल उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उप-महानिर्देशक मिरियाम फेरान, नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेञ्जो लगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीय हितका विषयमा…

माग पूरा नहुदै प्रा.डा.ग‍ोविन्द के.सी.ले त‍‍ोडे आमरण अनशन

गत बैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिनु पर्ने माग सहित ४ बुँदे माग राखेर काठमाडौंको मृगस्थलीमा २२औँ पटक आमरण अनशन शुरु गरेका बरिष्ठ चिकित्सक प्रा.डा.ग‍‍ोविन्द के.सी.ले काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालमा आज आमरण अनशन त‍‍ोड्नु भयो । ६…

विपक्षीको बहिस्कारका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ,नाउपा सत्त र प्रतिपक्षमा

नेपाली कांग्रेस र नागरिक उन्नुक्ति पार्टीको रेशम पक्षका ५ जना प्रदेश सभा सदस्यको बहिस्कारका बीच नेकपा (एस)का नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज सुदूरपश्चिम प्रदेश सभाबाट बिश्वासको मत लिनुभएको छ । मुख्यमन्त्री स‍ोडारीले २८ मत पाएको सभामुख…

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरियाका राजदूतसँग नेपाल उद्योग परिसंघको छलफल

नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्ग (Park Tae-Young) बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको छ । नेपाल उद्योग परिसंघको सचिवालयमा २०८१ जेठ २ गते बुधवार भएको छलफलमा सोही परिसंघका अध्यक्ष राजेशकुमार…