सुनचाँदीका गहनामा लगाइने कर र भ्याट विरुद्ध सुनचाँदी व्यवसायी र कालीगढले -याली गर्ने

नेपाल सरकारले आ.व.२०८२/०८३को बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासी कर र सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा लगाउन लागिएको १३ प्रतिशत मूल्य अधिबृद्धि करको विरोध गरिरहेका सुनचाँदी व्यवसायी, कर्मचारी, कालिगढ लगायतले आज काठमाडौंमा -याली आयोजना गर्ने भएका छन्…












