Category अर्थ

साउन १ गतेबाट स्वास्थ्य वीमा बोर्डले प्रथम स्वास्थ्य विन्दु हटाउने

आउदो साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले प्रचम स्वास्थ्य विन्दु हटाउने भएको छ । उक्त बोर्डका प्रथम स्वास्थ्य विन्दु रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई लेखेको पत्रमा सो बोर्डले यसलाई हटाउन लागेको उल्लेख छ । प्रथम स्वास्थ्य विन्दुको व्यवस्थाले स्वास्थ्य…

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ । २०७२ असार १३ गते शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सो प्रदेश कार्यालयको उद्घाटन गर्नुभयो ।पदस्थापन…

ग्वार्को फ्लाई ओभरबाट यातायात सञ्चालन शुरु

ललितपुरको ग्वार्को चोकमा निर्मार्ण भएको ग्वार्को फ्लाई ओभरबाट यातायात सञ्चालन शुरु भएको छ । आज अपरान्ह सिमसिमे झरीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरौ कार्यालयका प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक (SSP) नवराज अधिकारीले रिबन काटेर उद्घाटन गर्नुभएको…

नेपाल हस्तकला महासंघ र आईआरजीडीडी बीच समझदारी

नेपालका हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग ( आइआरजीडीडी) बीच नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यबाट २०८२ आषाढ ४ गते बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आपसी समझदारी-पत्रमा हस्ताक्षर भएको छ…

ललितपुरको जावलाखेल जुत्ता मेला : जुत्ता चप्पल किन्दा १० देखि ५० प्रतिशतसम्म छुट

ललितपुरको जावलाखेलमा चलिरहेको जत्ता चप्पल व्यापार मेलमा जुत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट पाउने गरेक‍ो आय‍ोजकको भनाई छ । जावलाखेलबाट एकान्तकुनातर्फ जाने बाटोपट्टीको साइडमा गत जेठ ९ गतेदेखि शुरु भएको यो मेला यही असार मसान्तसम्म चल्ने जनाइएको…

नवनियुक्त गभर्नर पौडेललाई नेपाल उद्योग परिसंघको बधाई तथा शुभकामना

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सो परिसंघ टोलीले आज नवनियुक्त गभर्नर पौडेललाई बधाई दिदै गभर्नर प्रा.डा. पौडेलसँग मुलुकको…

आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले पसल र कारखाना बन्दलाई निरन्तरता दिने

नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को आफ्नो बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिबृद्धि कर (VAT) लागु गरेर व्यवसायी र उपभोक्ताहरुलाई थप भार परेको भन्दै…

प्रभु मेनेजमेण्टबाट सहकारीको रकम फिर्ताका लागि भक्तपुर जिल्ला बचत संघद्वारा पहल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सो संघमा आबद्ध १८ वटा संस्थाहरुको ५२ लाख रुपैया भन्दा बढी रकम प्रभु मेनेजमेण्ट प्रा.लि.बाट यथाशीघ्र रकम फिर्ता गर्न पहल गरेको छ । उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बागंलामुखी…

सुन चाँदीका गरगहनामा लगाएको २ प्रतिशत अतिरिक्त करले कालिगढ पलायन हुन सक्ने

नेपाल हस्तकला महासंघले सुन चाँदीका गरगहनामा लगाएको २ प्रतिशत अतिरिक्त करले नेपालको मौलििक उद्योग व्यवसायको रुपमा रहेको सुन चाँदीका गरगहनाको आन्तरिक कारोबार कम हुन गई यस क्षेत्रका कालिगढ पलायन हुन सक्ने देखिएको जनाएक‍ो छ । उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद…

सुनचाँदीका गहनामा लगाइने कर र भ्याट विरुद्ध सुनचाँदी व्यवसायी र कालीगढले -याली गर्ने

नेपाल सरकारले आ.व.२०८२/०८३को बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासी कर र सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा लगाउन लागिएको १३ प्रतिशत मूल्य अधिबृद्धि करको विरोध गरिरहेका सुनचाँदी व्यवसायी, कर्मचारी, कालिगढ लगायतले आज काठमाडौंमा -याली आयोजना गर्ने भएका छन्…