प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री यादव पद मुक्त

मधेेश प्रदेश सभाबाट विश्वासको पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुनुभएको छ । आज बसेको मधेश प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका नेता समेत रहेका मुख्यमन्त्री यादवको पक्षमा ५० मत मात्र परेको बताइएको छ । मुख्यमन्त्री यादवको पक्षमा…













