एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित, योगेश र गोकर्ण प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त

नेकपा (एमाले)ले बागमती प्रदेशका इञ्चार्ज गुरु बराललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । बसेरा होटलमा आज बसेको सो पार्टीको सचिवालयको बैठकले सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको जनाइएको छ । बैठकले नेकपा(एस) परित्याग गरि सो पार्टीमा प्रवेश गरेका…













