पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको पहल गर्दै ४ कम्युनिष्ट पार्टी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र सुशिल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ले पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणको लागि पहल गर्ने भएका छन् ।…













