Category राजनीति

सांसद उर्मिला अर्यालको राष्ट्रिय सभाको उपाध्यक्ष चयन निश्चित

सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी नेकपा (माके)की सांसद उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुने निश्चित भएको छ । भोलि हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि आजका लागि निर्धारण भएको समय सीमा भित्र सांसद अर्यालको मात्रै उम्मेद्वारी परेपछि उहाँ…

राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन आज,सत्ता गठबन्धन दलका साझा उम्मेद्वार उर्मिला अर्याल , विपक्षी गठबन्धनको निर्णय हुन बाकी

राष्ट्रिय सभा सदस्यको ४ वर्षे कार्यकाल सकिएकाले राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट शशिकला दाहाल बिदा भएसँगै गत वर्षदेखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि आज दिउसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुने, अपरान्ह ४:१५ बजे उम्मेद्वारको नामावली प्रकाशन…

पूर्व विद्यार्थी नेता शालिकराम के.सी. सहित ५ जना नेकपा प्रवेश

पूर्व विद्यार्थी नेता शालिकराम के.सी. सहित ५ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज विशेष कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उहाँहरुलाई टीका लगाएर स्वागत गर्नुभयो । सो कार्यक्रममा पूर्व विद्यार्थी नेता के.सी. सँगै रीना…

नाउपाका चौधरी कारागार चलान,एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीको आनाकानी

१० वर्ष अघि थरुहट आन्दोलनको क्रममा ट्याक्टरमा आगजनी गरेको अभियोगमा ६ महिना कैद र ८,२८,४२३ रुपैया जरिवाना सजाय पाएका तर फरार भनिएका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार नेपालगञ्जबाट पक्राउ गरी जिल्ला…

रवि लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्रीलाई रास्वपाको दवाव

अध्यक्ष रवि लामिछानेलाई पुन: गृह मन्त्री बनाउन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दवाव दिइरहेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले भोलिसम्म अध्यक्ष लामिछानेलाई गृह मन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिएको बताइएको छ…

आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपति निर्वाचन हुने

निर्वाचन आयोगले आउदो फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उप-राष्ट्रपतिको निर्वाचन गर्ने जनाएको छ । राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । निर्वाचन आयोगलले राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचनको मिति र…

एक वर्षपछि राष्ट्रिय सभाले उपाध्यक्ष पाउदै

रिक्त रहेको एक वर्षपछि संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले उपाध्यक्ष पाउने भएको छ । यही माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट उक्त सभाको रिक्त उपाध्यक्ष पदको चुनाव हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको हिजोको बैठकमा…

लामिछाने बाहिएसँगै गृह मन्त्रालयको प्रेम आचार्यको आत्मदाह छानविन समितिको भविष्य अन्यौलमा

सर्वोच्च अदालतको संवैधानिक इजालासले गरेको फैसलासँगै रवि लामिछाने नेपाली नागरिकता विहिन बनेपछि उप-प्रधानमन्त्री तथा गृहमन्त्री , प्रतिनिधि सभा सदस्य र रास्वपाको सभापति पद खारेज भयो , यससँगै गत मंगलबार दिउसो काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि सडकमा आत्मदाहको प्रयासका…

सर्वोच्च अदालतले आफ्नो नागरिकता रद्द भएको फैसला गरेसँगै गृहमन्त्री लामिछानेद्वारा पदबाट राजिनामा

नागरिकता विवादको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले आफ्नो नेपाली नागरिकता रद्ध भएकोले नेपाली नागरिकको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति , सांसद र उप-प्रधानमन्त्री तथा गृहमन्त्री पद रहन नसक्ने फैसला गरेपछि उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले पद बहाली गरेको ३२…

बागमती प्रदेशको मन्त्री परिषदमा १ जना महिला मात्रै मन्त्री , भएन दलितको प्रतिनिधित्व

बागमती प्रदेशको ११ सदस्यीय मन्त्रीपरिषदमा एक जना मात्रै महिला मन्त्री बन्नुभएको छ भने सो मन्त्रीपरिषदमा दलितको प्रतिनिथित्व भएको छैन । नेकपा (माके)का नेता समेत रहेका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बुधबार सोही प्रदेशकी पूर्व मन्त्री समेत रहेकी नेकपा (माके)की बागमती प्रदेश सभा…