Category राजनीति

नेकपा (एस)क‍‍‍ो महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई

नेकपा (एस)को महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई प्रदान गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उक्त पार्टीका महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष र सचिवालय सदस्य घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी प्रदान गर्ने र पार्टीका सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्यमा समावेश गर्ने…

कार्गेट विना कुमारीघर पुगेका राष्ट्रपति पौडेलको प्रशंसा

कुमारीको दर्शन गर्न शनिबार अपरान्ह कार्गेट विना कुमारीघर पुग्नु भएका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा भएको छ । राष्ट्रपति पौडेल राष्ट्रपति कार्यालयबाट कुमारीघर पुग्दा र कुमारीघरमा कुमारीको दर्शन गरि त्यहाँबाट राष्ट्रपति कार्यालय फर्किने क्रममा सुरक्षाकर्मीले बाटो खाली गराउन यातायातका साधन…

उपराष्ट्रपति पदमा जसपाका यादव विजयी

उपराष्ट्रपति पदमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पारी जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद साह विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको सहयोग पाएका जसपाका साहले संघीप संसदका १८४ जना सांसद र प्रदेश सभाका…

आज उपराष्ट्रपतिको निर्वाचन हुने

आज उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । उक्त निर्वाचन सम्पूर्ण तयारी पूरा निर्वाचन आयोग ,नेपालले जनाएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना गरी आजै साझ नतिजा…

उपराष्ट्रपति पदको चुनावमा सत्ता गठबन्धन भित्रैैबाट ३ उम्मेद्वार

उपराष्ट्रपति पदमा नेकपा (एमाले)ले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत उम्मेद्वार बनाएपनि सत्तागठबन्धनले भने सर्वसम्मत उम्मेद्वार बनाउन सकेन । सत्तागठबन्धन भित्र रहेका जनता समाजवादी पार्टी, नेपालका रामसहाय यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीकी ममता झा उपराष्ट्रपति पदमा उम्मेद्वार बनेका छन् ।…

उपराष्ट्रपति पदमा चुनाव जित्नेमा म ढुक्क छु : शाक्य

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘ उपराष्ट्रपति पदमा चुनाव जित्नेमा म ढुक्क छु’, भन्नुभएको छ । नेकपा (एमाले)को तर्फबाट आज उपराष्ट्रपति पदमा उम्मद्वार मन‍ोनयन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनक‍ो बारेमा आफूलाई थाहा नभएपनि आफू नेकपा (एमाले)को सर्वसम्मत उपराष्ट्रपति पदको…

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउदै

निर्वाचन आयोग, नेपालले बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने जनाएको छ । यही फाल्गुण १० गतेदेखि शुरु भएको राष्ट्रपति निर्वाचन बिहीबार सम्पन्न भयो भने उपराष्ट्रपति निर्वाचन आउदो चैत्र ३ गते गर्ने निर्वाचन आयोग , नेपालको कार्यक्रम…

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संंघीय संसद भवनमा जारी मतदान ५ घण्टासम्म हुने जनाइएको छ । निर्वाचनमा राष्ट्रपतिका उम्मेद्वारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वााङले मतदनन गर्नु भएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरी…

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

सरकार बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । पार्टी कार्यालय बशन्तपुर, काठमाडौंमा आज बसेको उक्त निर्णय गरेको जनाइएको छ । सो बैठकले राष्ट्रपति निर्वाचनको बारेमा भने कुनै निर्णय नगरेको समाचार श्रोतले…

नेकपा (एमाले)ले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा (एमाले) प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । आज विहान सो पार्टीको कार्यालय , च्यासलमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको जनाइएको छ । उक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताइएको छ । नेकपा…