Category राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश सभाको बैठकमा सभामुख तुलाराम घर्तीले विश्वसको मत परिणाम घोषणा गर्दै मुख्यमन्त्री गिरीको पक्षमा ५७ र विपक्षमा २८ मत परेको बताउनुभयो । सत्ता गठबन्धन दलहरुको…

सत्ता गठबन्धनबाट रास्वपाकी सोविता गौतम प्रतिनिधि सभाको उपसभामुख उम्मेद्वार !

काठमाडौं क्षेत्र नं.२ बाट निर्वाचित रास्वपाकी सांसद सोविता गौतम सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखको उम्मेद्वार हुने जानकारहरु बताउछन् । सत्ता गठबन्धनका दल भित्र उपसभामुख रास्वपालाई दिने सहमती भएको खबर सार्वजनिक भएसँगै कानुन पृष्टभूमिकी गौतम उपसभामुख बन्ने चर्चा चलेको छ…

प्रतनिधि सभाको उपसभामुखको चुनाव माघ ७ गते,भोलि दिउसो १ देखि ४ बजेसम्म उम्मेद्वार मनोनयन

प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन २०७९ माघ ७ गते शनिबार हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले हस्ताक्षर गरी प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उक्त सूचना अनुसार २०७९ माघ ६ गत शुक्रबार दिउसो १ बजेदेखि ४ बजेसम्म उपसभामुख पदमा उम्मेद्वार…

प्रतिनिधि सभामुखमा नेकपा (एमाले)का देवराज गिरी विजयी

प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (एमाले)का सांसद देवराज घिमिरे विजयी हुनुभयो । उहाँको पक्षमा १६७ र विपक्षमा १०० जना सांसदले मतदान गरेको प्रतिनिधि सभाको बैठकको अध्यक्ष गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घोषणा गर्नुभयो । सभामुख पदकी…

नेमकिपालाई प्रमुख प्रतिपक्ष दल तोकियोस् : सांसद प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीलाई प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल तोकियोस्’, भन्नुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले पहिलोदेखि आठौं , नवौं नम्बरसम्मका दलले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएकाले…

प्रतिनिधि सभाको सभामुख चयन हुदै

प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया शुरु भएको छ । यतिबेला सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ । सो बैठकमा उप-प्रधानमन्त्री तथा उर्जा , जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन , सांसद योगेश भट्टराई , विमलेन्द्र…

मन्त्री शर्मा सरकारको प्रवक्ता, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा. अधिकारी नियुक्त

आज बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई प्रदान गरेको बताइएको छ । सो बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको जनाइएको छ । नेपाल सरकारको प्रवक्ता रेखा शर्मा हिजो मात्रै…

मधेश प्रदेश सभाका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु भएको छ । जनता समाजवादी पार्टी , नेपालको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका यादवलाई मधेश प्रदेश सभामा उपस्थित रहेका १०२ जना प्रदेश सभा सदस्यले विश्वासको मत मत दिएको जनाइएको…

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेद्वारी दर्ता

प्रतिनिधि सभाको सभामुख पदका लागि नेकपा (एमाले)का सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ । सभामुखको निर्वाचन भोलि बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा हुने संघीय संसद सचिवालयले जनाएको छ । नेकपा (एमाले)का झापा क्षेत्र…

नेकपा (माके)की यसोदा न्यौपाने कर्णाली प्रदेश सभाको उप-सभामुख निर्वाचित

कर्णाली प्रदेश सभाको उप-सभामुख पदमा नेकपा (माके)की यशोदा न्यौपाने नेपाली कांग्रेसकी इन्द्रकुमारी शाहीलाई पछि पारी विजयी हुनुभयो । ४० सदस्यीय प्रदेश सभाको आजकै बैठकमा भएको मतदानमा सहभागी भएका ३८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा (माके)की न्यौपानेलाई २४ जनाले मतदान गरेका…