आजबाट एमसीसी सम्झौता माथि प्रतिनिधि सभामा छलफल हुने, संसद भवन वरिपरि काँडे तार

काठमाडौं/ यही फागुन ८ गते प्रतिनिधि सभामा सांसदहरुको बिरोध र नाराबाजीका बीच पेश भएको एमसीसी सम्झौता माथि आजबाट छलफल हुने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । उसले आज दिउसो १ बजे बस्ने बैठकमा उक्त सम्झौताको सैद्धान्तिक विषयमाथि छलफल हुने…











