Category समाचार

मेयरको पदाबधि सकिएपछि मेट्रो रेल चढेर बिदा हुन्छु भनेर काठमाडौं महानगरपालिकाका मेयर शाक्यले चुनावमा गरेको बाचा पदाबधि सकिनै लाग्दा पनि प्रारम्भिक कार्य समेत भएन शुरु

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७४ सालको स्थानीय तहको निर्वाचनमा आफूले काठमाडौ महानगरपालिकाको मेयर पदमा चुनाव जितेमा काठमाडौंमा मनो रेल र मेट्रो रेल निर्माण गर्ने र आफू मेयर पदबाट बिदा भएर जाँदा मेट्रो रेल चढेर बिदा हुन्छु भनेर गरेको…

चिनीको लेपन लगाएको तर बारुदको गन्ध आउने राष्ट्रघाती एमसीसी

-डेडराज खड्का तलका उधृत अंशहरू कान्तिपुर अनलाईन र अनलाईन खबरबाट लिईएका हुन- “एमसीसी अनुमोदन नभए नेपाल नीति पुनर्बिचार गर्ने अमेरिकी चेतावनी” “अमेरिकी सहायक विदेश मन्त्री लुले प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीलाई फोन गर्दै ‘एमसीसी सम्झौता अनुमोदन नभए…

प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्म स्थगित

काठमाडौं/ २०७८ माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी तय भएको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक विशेष कारणबस सो दिन र समयमा नबस्ने गरी स्थगित भई आउदो फागुन २ गते दिनको १:०० बजे बस्ने संसद सचिवालयले…

एमसीसी सम्झौता खारेजीको माग गर्दै ६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा विरोध प्रदर्शन

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), वैज्ञानिक कम्युनिष्ट पार्टी,नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बिरोध प्रदर्शन गरे । ती कार्यक्रममा…

म नेकपा (एमाले)मा प्रवेश गर्ने भन्ने कुरा त टाढाको विषय हो, त्यसमा प्रवेश गर्ने कुरा सोच्न पनि सकिदैन : प्रकाण्ड

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू नेकपा(एमाले) मा प्रवेश गर्ने कुरा त धेरै टाढाको विषय हो , त्यसमा प्रवेश गर्ने कुरा सोच्नसम्म पनि नसक्ने बताउनुभएको छ । सञ्चार माध्यममा उहाँ नेकपा छाडेर नेकपा(एमाले)मा प्रवेश गर्न लागेको भन्ने…

२०७९ बैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा

काठमाडौं/ आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । सो चुनाव एकै चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको उहाँको…

गए रातीदेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयद्वारा पुन: १८ बुँदे आदेश जारी, फागुन १ गतेदेखि विद्यालय र कलेज खुल्ने

काठमाडौं / काठमाडौ उपत्यका भित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएराती देखि लागू हुने गरी छुट्टाछुट्टै आदेश जारी गरेका छन् । जस अनुसार आउदो फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर काठमाडौं उपत्यका भित्र पनि विद्यालय र…

६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा एमसीसी सम्झौताको बिरोध कार्यक्रम घोषणा

काठमाडौं/ शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती एमसीसी (MCC) सम्झौता संसदबाट पारित गराउन प्रयत्न गरिरहेको भन्दै त्यसको बिरोधमा संघर्ष गर्दै आएका ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले बिरोध कार्यक्रम घोषणा गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीको कार्यालय, बुद्धनगरमा बसेको संयुक्त…

काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा जारी झरीले बढ्यो चिसो

काठमाडौं/ काठमाडौं उपत्यका सहितका विभिन्न स्थानमा परिरहेको झरीले चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले परिरहेको झरीका कारण चन्द्रागिरी लगायतका विभिन्न स्थानमा हिमपात भएको देखिएको छ । जसका कारण जाडो निकै बढेको छ । पश्चिमी वायुको प्रभावले परेको झरीसँगै…

नेपाल पत्रकार महासंघ,काठमाडौं शाखाका सदस्य कमल राईको निधन

काठमाडौं/ नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सदस्य कमलराज राईको बिहीबार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मिलनसार स्वभावका राई नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सदस्य पदमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएको थियो । खम्वुवानपत्र…