बलम्बु च्याउ सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तथा वार्षिक कार्यक्रम गोष्ठी सम्पन्न

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा मकवानपुरको थाहा नगरपालिका-६,बज्रबाराहीमा सेवाकेन्द्र सञ्चालन गरिरहेको बलम्बु च्याउ सहकारी संस्था लि.को आ.व.२०८१/०८२ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा गोष्ठी काठमाडौंको नागढुङ्गास्थित वीकिड भिल्ला रिसोर्टमा २०८१ असार २२ गते शनिबार सम्पन्न भयो…













