Category सहकारी

आफन्त साकोस, संचित साकोस, थिमि स्वावलम्बन साकोस, निरन्तर महिला साकोस, बिरौटा साकोस, प्रेरक साकोस, सचेत साकोस, श्री मृगकुञ्ज मध्यवर्ती साकोस, चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लि. र श्री इन्द्रबराह कृषि सहकारी संस्था लि.को साधारण सभा सम्बन्धी सूचना

२०७८ मंसीर ८-१० गते गोदावारीमा चौथो ललितपुर साकोस समिट-२०७८ हुने

ललितपुर/ ललितपुर बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७८ मंसीर ८-१० गते गोदावारीमा ३ दिवसीय चौथो ललितपुर साकोस समिट-२०७८(4th Lalitpur saccos summit-2078) हुने भएको छ । सहकारी संस्थालाई दीगो बनाउन नीति , विधि र प्रविधिको अधिकतम प्रयोग गर्ने गरी…

क्रान्तिकारी माओवादीका महासचिव बैद्यको स्वास्थ्यमा सुधार

काठमाडौं/ दमका कारण स्वास्थयमा समस्या आएपछि काठमाडौंको थापाधलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएर उपचाररत नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्यमा सुधार भइरहेको उक्त अस्पताल स्रोतले जनाएको छ । उप-राष्ट्रपति नन्दबहादुर पुन, गृह मन्त्री बालकृष्ण…

सिलवाल, ढुंगेल र डा.रोक्का बर्खास्त

काठमाडौं/ नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश सिलवाल , राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र साना व्यवसायी तथा युवा स्वरोजगार कोषका उपाध्यक्ष डा.देवराज(कल्याण) रोक्कालाई बर्खास्त गरेको जनाइएको छ । सिलवाल , ढुंगेल…

गैंडाकोट स्वाभिमान साकोस २९औं वर्षमा प्रवेश

गैंडाकोट/ बर्दघाट-सुस्ता पूर्वको नवलपरासीको गैंडाकोटमा मुख्य कार्यालय र ४ वटा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २८औं वर्ष पूरा २९औं वर्षमा प्रवेश गरेको छ । २०५० कार्तिक १…

बडादशैंमा घर फर्किनेहरुले सास्ती भोग्दै

काठमाडौं/बिभिन्न कारणले शहरमा रहेका व्यक्तिहरुले आफ्ना परिवारसँगै बसेर बडादशैं मनाउन गाउँमा रहेको आफ्नो घरमा फर्किनेहरु मध्ये अधिकांशले सास्ती बेहोरिरहेका छन् । एकातिर महङ्गो भाडा , अर्कातिर भने जस्तो सुविधा भएका पर्याप्त सवारी साधन नहुनु जस्ता कारणले यात्रीहरु पीडित छन् ।…

उपासना महिला साकोसको चालु आ.व.मा कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य

काठमाडौं/ काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाईलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्षमा शैयर पूँजी रु.१ करोड ६० लाख, बचत संकलन रु.९ करोड र कर्जा लगानी रु.१० करोड पु-याउने लक्ष्य रहेको सोही संस्थाकी…

मध्यपुर थिमि साकोसको अध्यक्षमा पुन: कृष्णकाजी मानन्धर

भक्तपुर / यही असोज १६ गतेदेखि शुरु भएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा यही असोज २३ गते पुन: कृष्णकाजी मानन्धरको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गर्दै…