नेपाल सरकारको आ.व.२०८१/८२ को बजेटप्रति नेपाल हस्तकला महासंघको मिश्रित धारणा सार्वजनिक

आर्थिक वर्ष २०८१/८२ को लागि नेपाल सरकारको बजेट माथि नेपाल हस्तकला महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त महासंघका अध्यक्ष प्रचण्ड शाक्यले २०८१ जेष्ठ् २१ गते सार्वजनिक गर्नु भएको सो महासंघको धारणा देहाय अनुसार छ ।१. उत्पादन, उत्पादकत्व तथा…












