Category अर्थ

सीएनआई र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी

नेपाल उद्योग परिसंघ (CNI) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री (NUAECCI) बीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी भएको छ । बुधबार नेपाल उद्य‍ोग परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई…

सीएनआई सहितले सरकारलाई बुझाए विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव

नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन् । नेपाल उद्य‍ोग परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना…

क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पौड्याललाई नेपाल हस्तकला महासंघले ग-यो स्वागत

नेपाल सरकारबाट क्यानाडाका लागि नवनियुक्त राजदूत भरतराज पौड्यालको सम्मानमा आज नेपाल हस्तकला महासंघले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरि राजदूत पौड्याललाई समस्त हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघको तर्फबाट स्वागत गर्दै बधाई ज्ञापन गरियो । उक्त सम्मान…

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तार लगायतका विषयम छलफल भएको छ । सो परिसंघको सचिवालयमा आज भएको छलफलमा नेपाल उद्य‍‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधार…

आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुने

आउदो फाल्गुण ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन हुनै भएको छ । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा हुने सो सम्मेलनमा सहभागी हुन नेेपाल उद्य‍ोग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्य‍ोग वाणिज्य संघहरुलाई अनुर‍ोध गरेको…

द्विपक्षीय व्यवसायिक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यू बीच समझदारी

२०८० माघ २४ गते नेपाल उद्योग परिसंघ (CNI) साना तथा मझौला जर्मन व्यवसायिक संघ(BVMW) बीच द्विपक्षीय व्यवसायिक सम्बन्ध एवं सहकायका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको…

अरुण चौधरीलाई विना सूचना सीआईबीले पक्राउ गरेको भन्दै निजी क्षेत्रको विरोध

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विना सूचना आज दिउँसो हठात् रुपमा पक्राउ गरेको भन्दै निजी क्षेत्रले त्यसको विरोध गरेको छ । नेपाल उद्योग परिसंघको आयोजनामा आज साझ सम्पन्न पत्रकार सम्मेलनमा बोलेका बक्ताहरुले त्यसको…

अजितनारायण थापा र अरुण चौधरीलाई ४/४ दिन प्रहरी हिरासतमा राखेर अनुन्धान गर्न अदालतको अनुमती

बाँसबारी छाालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केेन्द्रीय अनुसन्धान व्युरोले आज पक्राउ गरेका बाँसबारी छालाजुत्ता कारखानाका ततकालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सी.जी. होल्डिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४/४ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न…

आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदै

आजबाट ४ दिने ९औँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेण्ट्स प्रा.लि.ले संयुक्त रुपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण ब्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रको नवीनतम प्रविधिको बारेमा…

सरकार ,नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता,१,६६५ जनाले प्रशिक्षण र रोजगारी पाउने

सरकार , नेपाल उद्योग परिसंघ र ६ उद्योगबीच त्रिपक्षीय सम्झौता, १६६५ जनाले प्रशिक्षण र कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेण्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६…