स्वीकृति विना आफ्नो नाम र नेपाल सरकारको लोगो प्रयोग नगर्न चलचित्र विकास बोर्डको निर्देशन

चलचित्र विकास बोर्डले कतिपय सञ्चालन भइरहृका चलचित्रजन्य गतिविधि र कार्यक्रमहरुमा आफ्नो सहमती विना नै आफ्नो नाम र नेपाल सरकारको लोगो प्रयोग भइरहेको पाइएकोले अब उप्रान्त पूर्व स्वीकृति विना आफ्नो नाम र नेपाल सरकारको लोगो प्रयोग नर्गन निर्देशनात्मक अनुरोध गरेको छ…













