Category मनोरञ्जन

‘महत्ता नै’ आयो

नेपाली सांगीतिक जगतमा अर्को एउटा नयाँ गीत ‘महत्ता नै’ युटुबबाट श्रोतामाझ आएको छ । गीतकार डोरेन्द्र निरौलाको स्वर तथा शब्द र संगीतकार एवं गायक डेनी निरौलाको संगीत रहेको “महत्ता नै” आज डोरेन्द्र निरौलाको आइडीबाट यो गीत सार्वजनिक भएको हो ।…

साहित्यकार लीलबहादुर क्षेत्री अब सम्झनामा

‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रम्हपुत्रका छेउछाउ’ र प्रतिध्वनिहरु विस्मृतिका’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीले गएराती १० बजेर १० मिनेटमा भारतको आसाम राज्यको राजधानी गुवाहाटीको मरिखालीस्थित आफ्नै निवासमा सदाका लागि आँखा चिम्लिए । गुवाहाटीको भुतनाथ घाटमा आज विहान १० बजे अन्तिम श्रद्धाञ्जली अर्पण गरि…

आयो गायक रुद्रसेन विश्वकर्माको होली सररर

गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गीतको संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल विना राउत र गायक…

लदी पर्व मनाउदै माझी समुदाय

माझी समुदाय लदी पर्व (कोशी पूजा) धुमधामका साथ मनाइरहेका छन् । खोलाको पूजा गरिने यो पर्व माझी समुदायको प्रमुख पर्व हो । यो पर्वको अवसरमा बर्दिबास नगरपालिकाले आज तथा मरिण गाउँपालिकाले आज र भोलि आफू र आफू मातहतका कार्यालयमा सार्वजनिक…

आज ग्याल्पो ल्होसार मनाइदै

आज शेर्पा , हेल्मो लगायतका हिमाली समुदाय ग्याल्पो ल्ह‍ोसार मनाउदै छन । नयाँ वर्षको रुपमा फाल्गुण शुक्ल प्रतिपदाका दिन मनाइने नयाँ वर्षको रुपमा उनीहरु शुभकामना आदानप्रदान गरी खुशीयाली साथ ग्याल्पो ल्होसार मनाउदै छन् । दुई हप्ता अगाडिदेखि ग्याल्पो ल्होसारको तयारी…

यो वर्षको शिवरात्रीमा पोहोर जति साधु र बाबा आएनन्

यो वर्षको शिवरात्री पर्वमा साधु सन्तहरुको चहलपहल बढेको छ तर विगतका वर्षहरुमा जस्तो साधु सन्त र बाबाहरु चहलपहल भने यो वर्ष देखिएको छैन । केही अघोरी बाबा र साधु सन्तहरु भारतबाट आएपनि पोहोर परार जति साधु सन्तहरु यो वर्षको शिवरात्रीमा…

लेखक चूडामणि गौतमको निधन

अंग्रेजी ग्रामर र बृहत् नेपाली शब्दकोश सहित ५० वटा पुस्तक लेखेका लेखक चूडामणि गौतमको सोमबार साझ उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित मेडसिटी हस्पिटलमा निधन भएको भएको छ । फोक्सोमा समस्या भएपछि उपचारका लागि गौतम १ हप्तादेखि मेडसिटी हस्पिटलमा उपचाररत रहेको बताइएको…

लोकप्रिय कलाकार जितु नेपाल मातृ शोकमा !

ल‍ोकप्रिय कलाकार जितु नेपाल मातृ शोकमा छन् । उनकी आमा य‍‍ोगमाया नेपालको ८९ वर्षको उमेरमा वि.सं.२०८१ फाल्गुण ४ गते निधन भएको हो । दमबाट पीडित रहदै आएकी उनको निधनमा कलाकारहरु लगायतले शोक प्रकट गरि शोकाकुल परिवारलाई समवेदना दिइरहेका छन् ।…

गायक रुद्रसेन विश्वकर्माको भोजपुरी धमाकेदार गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा नाम कमाएका गायक विश्वकर्माको यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको…

आज सोहराय पर्व मनाउदै सन्थाल समुदाय

सन्थाल समदाय आज सोहराय पर्व मनाइरहेका छन् । झापाको विर्तामोड नगरपालिका, काल गाउँपालिका, झापा गाउँपालिका लगायतले सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । अलग्गै शारीरिक बनौट तथा भाषा , भेषभुषा र संस्कृति भएको सन्थाल जातिको…