कक्षा ११ को भर्ना गर्दै राजधानीका कलेजहरु

काठमाडौं/ काठमाडौं उपत्यका भित्रका सेण्ट जेभियर कलेज, जेम्स कलेज लगायतका केही कलेजहरुले कक्षा ११ को भर्ना थालेका छन् । त्यसका लागि ती कलेजहरुले भर्खरै एसईई परीक्षा दिएका तर सूचनाको राम्रो पहुँच भएका केही विद्यार्थीहरुलाई समावेश गरी प्रवेश परीक्षा सञ्चालन गरी…













