शिक्षा तथा मानव श्रोत विकास सेवा केन्द्रको अनुरोध



भक्तपुर/ विद्यालय तहको कक्षा १० को एसईई परीक्षा २०७९ बैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही माघ २६ गते सो निर्णय गरेको थियो । कोभिड-१९ लगायतका कारणले यस सत्रको पठनपाठन अलि ढिला भएकोलै…


भक्तपुर / ओमिक्रोन भेरियन्ट संक्रमणको जोखिमका कारण बन्द भएका विद्यालयहरु आउदो फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्ष मुनिका वालवालिकालाई भने दिन बिराएर विद्यालयमा अध्यापन गर्न शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निर्देशन दिएको छ । काठमाडौं उपत्यका…

काठमाडौं/ काठमाडौं विश्वविद्यालयले आफूबाट सम्बन्धन लिएका मेडिकल कलेजहरुका विद्यार्थीहरुले भर्नाको समयमा सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्कको नाममा आफ्नो खातामा रकम जम्मा गरेको भए त्यसको भौचर र बैंक खाता सहितको निवेदन आजको मितिले १५ दिन भित्र बुझाउन सम्बन्धित विद्यार्थीहरुलाई…


भक्तपुर / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमी, भक्तपुरले ओमिक्रोन संक्रमण तीब्र गतिमा बढेका कारण रोकिएको एक विषयको मौका परीक्षा आउदो फागुन ७ गते सञ्चालन गर्ने भएको छ । सो परिषदद्वारा आज प्रकाशित सूचनामा उक्त दिन बिहान ८:०० बजेदेखि…

काठमाडौं/ काठमाडौंको गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय २०७८ माघ २३ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले निर्णय गरेको जनाइएको छ । सो नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले भौतिक रुपमा विद्यालय सच्चाउन गर्न उपयुक्त तथा भरपर्दो…

काठमाडौं / त्रि.वि.,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ फागुनमा सञ्चालन भएको व्यवस्थापन संकाय अन्तर्गतको ४ वर्षे बीबीएस(BBS) तेस्रो वर्षको परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको छ । सो नतिजा त्रि.वि.को वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिने र 4BBS (space) roll number टाइप गरी…
