Category राजनीति

नेपाली कांग्रेसले १६ वटा वडाध्यक्ष जित्यो , कन्काई-६ मा ओली विजयी

हिजो सम्पन्न स्थानीय तहको उपनिर्वाचनको अहिलेसम्म घोषणा भएको नतिजा अनुसार नेपाली कांग्रेसले १६ वटा वडामा विजय हासिल गरेको छ भने सोही पार्टीका कीर्तिपुर नगरपालिकाको मेयर पदका उम्मेद्वार कृष्णमान डंगोलले मतगणनामा अग्रता लिइरहेका छन् । यता तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं.८…

नेकपा (माके)ले ग्रामथान गाउँपालिकाको अध्यक्ष र नलगाड नगरपालिकाको उपमेयर जित्यो

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर नेकपा (माके)ले जितेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा सो पार्टीका नमोनारायण माझी ६,९६९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

एमाले खोस्यो महाबु गाउँपालिकाको अध्यक्ष र स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष

२०७९ सालको चुनावमा नेपाली कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा यस पटक नेकपा (एमाले)ले बाजी मारेको छ । स्थानीय तह उपनिर्वाचनको मुखमा नेकपा (एस) परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेर उम्मेद्वार बनेका नेकपा…

तिलागुफा नगरपालिका बडा नं. ४ को वडाध्यक्षमा नेमकिपाका खड्ग शाही विजयी

कालिकोटको तिलागुफा नगरपालिका वडा नं.४ को वडाध्यक्षमा नेेपाल मजदुर किसान पार्टीका उम्मेद्वार खड्गराज शाही १४३ मत प्राप्त विजयी भएका छन् । उनका निकतम् प्रतिस्पर्धीहरु नेकपा (माके)कि नैशोभा शाहीले ११५, नेकपा (एमाले)मा ऐनबहादुर शाहीले ७८ , नेपाली कांग्रेसका पैलबहादुर शाही ४९,…

स्थानीय तहको आज सम्पन्न उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

स्थानीय तहको रिक्त ४१ पदका लागि आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यो उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोग नेपालले जनाएको छ । २५ दलले निर्वाचन आयोग नेपालमा दल दर्ता गरेपनि उपनिर्वाचनमा २० दलले मात्र भाग लिए…

स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु मत माग्न व्यस्त

स्थानीय तह उप-निर्वाचन प्रचार प्रसारको अन्तिम दिन आज उम्मेद्वारहरु र उनीहरुका सहय‍ोगी तथा समर्थकहरु मतदाताहरुसँग मत माग्न व्यस्त देखिएका छन् । उम्मेद्वारहरु मतदाताहरुको समर्थन आफनो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । भरे राती १२:०० बजेबाट मौन अवधि शुरु हुने…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिबेसन आजबाट शुरु हुँदै छ । आज मध्यान्ह काठमाडौको शान्तिबाटिकाबाट शुरु हुने उक्त पार्टीको जुलुस न्युरोड भूगोलपार्कमा पुगेपछि त्यहाँ सोही पार्टीका एकता महाधिबेसन आयोजक समिति संयोजक मोहन वैद्य ‘किरण’ले महाधिबेसनको उदघाटन गर्ने कार्यक्रम रहेको आय‍ोजकको…

नेकपा र नेकपा (१५ सेप्टेम्बर १९४९) बीचको बार्ता सकारात्मक

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (१५ सेप्टेम्बर १९४९) बीचको पहिलो चरणको एकता बार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बताइएको छ । आज भएको बार्तामा दुबै पक्ष कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरि अगाडि बढाउन सहमत भएको आजै जारी दुबै पार्टीको…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न

पुष्पलाल विचार प्रवर्धन केन्द्रको आयोजनामा २०८१ मंसिर ८ गते शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मीकि विद्यापीठमा ‘नेपाली कम्युनिष्ट आन्द‍ोलनको पुनर्गठनर कमरेड पुष्पलाल’ विषयक विचार गोष्ठी सम्पन्न भयो । पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा मन्तव्य व्यक्त गर्दै…

नेकपा (एमाले)को आज काठमाडौंमा जागरण सभा

नेकपा (एमाले)ले आज काठमाडौको दरबारमार्गमा जागरण सभा गर्दैछ । मुलुकमा बढिरहेको अराजकता विरुद्ध सो पार्टीका उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको यो जागरण सभाको नाममा नेकपा (एमाले)ले शक्ति प्रदर्शन गर्न लागेको बताइएको छ । यो सभालाई…