Category राजनीति

भोलिको नेपाल बन्द सफल पारौ भन्दै ४ कम्युनिष्ट पार्टील गरे मसाल जुलुस

आफूले भोलि गर्न लागेको नेपाल बन्द सफल पारौं भन्दै ४ कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यका सहित देशका बिभिन्न स्थानमा आज साझ मसाल जुलुस प्रदर्शन गरे । कतैकतै प्रहरीसँग सामान्य धरपकड भएपनि समग्रमा मसाल जुलुस शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको सम्मानमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

गत शनिबार साझ उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको सम्मानमा आज बसेको प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित भएको जनाइएको छ ‌। नेता गिरीको निधनमा शोक प्रकट गर्दै आइतबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक…

४ कम्युनिष्ट पार्टीले यही भदौ ७ गते नेपाल बन्द गर्ने

यही भदौ ७ गते ४ कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने जनाएका छन् । शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध कार्यक्रममा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रपतिले देश र जनताको…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

स्वास्थ्यमा पुन: समसृया भई ललितपुरको भैंसैपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा आज साझ ९:३६ बजे निधन भएको उक्त अस्पताल श्रोतले जनाएको छ । गत वर्ष भारतमा घाटीमा देखिएको अर्वुद रोगको उपचार गरेर स्वदेश फर्किनुभएका…

नेकपा (माके)को पदाधिकारी बल्ल चयन

महाधिवेशन सम्पन्न भएको ८ महिनापछि बल्ल आज नेकपा (माके)ले पदाधिकारीको टुङ्गो लगाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर- पेरिसडाँडा , काठमाडौंमा आज बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा २१ सदस्यीय पदाधिकारी चयन गरिएको बताइएकौ छ । विशेष…

४ कम्युनिष्ट पार्टीले आज संयुक्त विरोध सभा गर्दै

नेपाल कम्युनिष्ट पार्टी सहितका ४ कम्युनिष्ट पार्टीले आज दिउसो देशभर संयुक्त विरोध सभा गर्ने जनाएका छन् । यसैक्रममा आज दिउसो ती दलहरुले काठमाडौंको रत्नपार्क-शान्तिबाटिकामा विरोध सभा आयोजना गर्न लागेको जनाएका छन् । उक्त विरोध सभालाई ती दलहरुका शीर्ष नेताहरुले सम्बोधन…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गरिदै

बिगत केही दिनयता विरामी भएर ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत सांसद समेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थलाभको कामना गरिदै छ । स्वास्थ्य उपचारमा थप समस्या उत्पन्न भएपछि अहिले नेता गिरीको स्वास्थ्य उपचारमा भेण्टिलेटरको सहयोग लिएको बताइएको छ ।…

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पुन: जस्ताको तस्तै पारित

गत आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश सहित फिर्ता पठाएको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ लाई आज बसेको प्रतिनिधि सभाको बैठकले पुन: जस्ताको तस्तै पारित गरेको छ । १९५ जना सांसद उपस्थित रहेको प्रतिनिधि सभाको बैठकमा मत विभाजन गरी सो विधेयक…

४ कम्युनिष्ट पार्टीले बुझाए प्र.जि.अ.हरु मार्फत सरकारलाई मागपत्र

विभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले बुधबार जिल्ला प्रशासन कार्यालयहररुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ४ बुँदे मागपत्र बुझाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ,…

नेकपा (माके) र नेकपा(एस) बीच एकता !

सरकारमा रहेका नेकपा (माके) र नेकपा (एस) बीच पार्टी एकताको पहल भइरहेको जनाइएको छ । नेकपा (एस)ले एकताका लागि संयोजन समिति बनाउने बुधबार निर्णय गरिएको बताइएको छ । यसैगरी नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एस)सँग एकताको लागि…