Category राजनीति

काठमाडौं महानगरपालिकाको ९० दिन भित्र नक्सा स्वीकृत गर्न अनुरोध

विशेपत: पार्किङ व्यवस्थापनलाई मध्यनजर गरी आफ्नो स्वीकृति विना निर्माण गरिएका अनाधिकृत संरचना र पार्किङ गर्ने स्थल भनेर नकसा पास गरेको स्थललाई अनाधिकृत रुपमा अर्थोकै कार्यमा प्रयोग भइरहेका संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाएका तर मापदण्ड भित्र रहेका घरको…

बटुकृष्ण नेकपा (एस)को काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभाको उम्मेद्वार सिफारिस

सहकारी अभियान्ता समेत रहेका बटुकृष्ण थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एस)को तर्फबाट काठमाडौं क्षेत्र नं.१० को उम्मेद्वार सिफारिस हुनुभएको जनाइएको छ । काठमाडौंको मातातीर्थमा आफ्नै भवनबाट सञ्चालन भइरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था…

प्रतिनिधि सभाको कार्यकाल उम्मेद्वार मनोनयन नभएसम्म

चालु प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेद्वार मनोनयन नभएसम्म कायम रहने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्ने स्पष्ट व्यवस्था संविधानमा उल्लेख…

गाई नपाएपछि कमल थापा हिस्स

राष्ट्रिय प्रजातन्त्र पार्टी , नेपालले गाई चुनाव चिन्ह नपाएपछि सो पार्टीका अध्यक्ष कमल थापा हिस्स पर्नु भएको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालासले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको चुनाव चिन्ह गाई हुनुपर्ने माग गरी सोही…

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित होला !

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ संघीय संसदका दुबै सदनबाट पुन: पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको जनाइएको छ । राष्ट्रपतिबाट प्रमाणित भएपछि यसले ऐनको रुप लिने छ । व्यापक विरोधका बीच गत…

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं.३ (क) को प्रदेश सभा सदस्यका लागि उम्मेद्वार सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेद्वार छनौटका लागि सिफारिस गर्ने क्रम चलिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसले ललितपुर जिल्लाको क्षेत्र नं.३ (क) को प्रत्यक्ष र समानुपातिक तर्फको प्रदेश सभा सदस्यको लागि…

राप्रपा अध्यक्ष लिङ्देन आजबाट संसदीय काम कारबाहीमा सहभागी नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं.३ का प्रणिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भइसकेकाले आजबाट संसदीय काम कारबाहीमा सहभागी पनि नहुने र सांसदको तलव , भत्ता लगायतका सुबीधा नलिने घोषणा गर्ंनु भएको…

आज पनि महाअभियोग सिफारिस समितिले प्रधानन्यायधीश जबरासँग बयान लिने

संघीय संसदको महाअभियोग सिफारिस समितिले आज पनि निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । आज बिहान ११ बजेबाट निलम्वित प्रधानन्यायधीश जबरासँग बयान लिन पुन: शुरु गर्ने जनाइएको छ । गत बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिले तयार…

राष्ट्रिय वामपन्थी मञ्च , नेपालको प्रथम राष्ट्रिय भेला चल्दै

राष्ट्रिय वामपन्थी मञ्च, नेपालको प्रथम राष्टृरिय भेला जारी छ । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा , नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का उपाध्यक्ष रङ्गनाथ ढकाल , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य…

विधायन समितिमा आज नागरिकता विधेयक माथि छलफल हुने

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको विधान समितिमा नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता पहिलो संशोधन विधेयक ,२०७९ माथि आज छलफल हुने बताइएको छ । सो समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले सोहई प्रयोजनका लागि आज दिउसो १२:००…