Category राजनीति

नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अब पुन: समस्या उत्पन्न नहुने गरी नेपालमा नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले नेपाली नागरिकताको प्रमाण-पत्र लिन योग्य धेरै जनाले नेपाली नागरिकताको प्रमाण-पत्र नपाउदा राज्यले प्रवाह गर्ने विभिन्न…

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता

राप्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनबाट पारित भई सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रमाणित भई नेपालको संविधान,२०७२ को धारा ११३को उप-धारा (२) बमोजिम आफू समक्ष प्रमाणिकरणका लागि नेपालको नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनु भएको…

फोहोर नउठ्दा हैजा फैलिने हो कि भन्ने त्रासमा काठमाडौंबासी

बिगत केही दिनदेखि सडक , गल्ली तथा घरघरमा थुप्रिएको फोहोर नउठेपछि यही फोहोरका कारण हैजा फैलिने पो हो कि भन्ने काठमाडौंबासीहरुमा त्रास बढ्न थालेको देखिएको छ । बर्षातको समयको भएकोले सडकमा थुप्रिएको फोहोरबाट हैजा फैलिने हो कि भन्ने डर लाग्न…

४ कम्युनिष्ट पार्टीले भदौ ७ गते नेपाल बन्द गर्ने

एमसीसी (MCC) र एसपीपी (SPP)को खारेजी लगायतका राष्ट्रिय स्वाधिनता , अग्रगमन र जनजीवीकासँग सम्बन्धी बिभिन्न माग राखी सडक संघर्ष गरिरहेका ४ कम्युनिष्ट पार्टीले नेपाल बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल…

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा वीचको सहमती कार्यान्वयन गर्न माग

काठमाडौं/ पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेत‌त्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच भएको ३ बुँदे सहमती अक्षरस: कार्यान्वयन हुनुपर्ने माग नागरिकहरुबाट भइरहेको छ । सोमबार उक्त सहमती विपरीत सो पार्टीका महासचिव विप्लव सहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतले…

नेकपा (माके)का नेता जनार्दन शर्मा पुन: अर्थ मन्त्री

काठमाडौं/ नि:बर्तमान अर्थ मन्त्री तथा नेकपा (माके)का नेता जनार्दन शर्मा ‘प्रभाकार’ पुन: अर्थ मन्त्री बन्न लाग्नु भएको जानकारी प्राप्त भएको छ । नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई अर्थ मन्त्री बनाउन लाग्नु…

एसपीपी(SPP) सम्झौता खारेज गर्न ४ कम्युनिष्ट पार्टीको माग

काठमाडौं/ देशका क्रियाशील ४ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकाको सँगको राज्य साझेदारी कार्यक्रम (SPP) सम्झौता खारेज गर्न माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी…

एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णयको जानकारी अमेरिकालाई पठाइयो : परराष्ट्र मन्त्री खड्का

काठमाडौं/ परराष्ट्र मन्त्री डा.नारायण खड्काले मिति २०७९ असार ६ गते नेपाल सरकार, मन्त्रीपरिषदले संयुक्त राज्य अमेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (SPP)मा सहभागी नहुने भनी गरेको निर्णयको जानकारी यही साउन ९ गते कुटनीतिक माध्यमबाट संयुक्त राज्य अमेरिकी सरकारलाई पठाएको बताउनुभएको छ ।…

संसदीय विशेष छानविन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौं/ तत्कालीन अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत जेठ १४ गते मध्यरातमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको भन्ने आरोप लागेपछि सोही विषयमा उहाँमाथि छानविन गर्न गठित ११ सदस्यीय विशेष छानविन समितिले समय मिलाएर आज आफ्नो…

अन्तत: राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

काठमाडौं/ नागरिकहरुको विरोधका बीच अन्तत: नागरिकता संशोधन विधेयक ,२०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । गत शुक्रबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएर सन्देश सहित प्राप्त भएको उक्त विधेयक बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतबाट पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद…