Category राजनीति

नेकपा (माके)का नेता जनार्दन शर्मा पुन: अर्थ मन्त्री

काठमाडौं/ नि:बर्तमान अर्थ मन्त्री तथा नेकपा (माके)का नेता जनार्दन शर्मा ‘प्रभाकार’ पुन: अर्थ मन्त्री बन्न लाग्नु भएको जानकारी प्राप्त भएको छ । नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई अर्थ मन्त्री बनाउन लाग्नु…

एसपीपी(SPP) सम्झौता खारेज गर्न ४ कम्युनिष्ट पार्टीको माग

काठमाडौं/ देशका क्रियाशील ४ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकाको सँगको राज्य साझेदारी कार्यक्रम (SPP) सम्झौता खारेज गर्न माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी…

एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णयको जानकारी अमेरिकालाई पठाइयो : परराष्ट्र मन्त्री खड्का

काठमाडौं/ परराष्ट्र मन्त्री डा.नारायण खड्काले मिति २०७९ असार ६ गते नेपाल सरकार, मन्त्रीपरिषदले संयुक्त राज्य अमेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (SPP)मा सहभागी नहुने भनी गरेको निर्णयको जानकारी यही साउन ९ गते कुटनीतिक माध्यमबाट संयुक्त राज्य अमेरिकी सरकारलाई पठाएको बताउनुभएको छ ।…

संसदीय विशेष छानविन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

काठमाडौं/ तत्कालीन अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत जेठ १४ गते मध्यरातमा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको भन्ने आरोप लागेपछि सोही विषयमा उहाँमाथि छानविन गर्न गठित ११ सदस्यीय विशेष छानविन समितिले समय मिलाएर आज आफ्नो…

अन्तत: राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

काठमाडौं/ नागरिकहरुको विरोधका बीच अन्तत: नागरिकता संशोधन विधेयक ,२०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । गत शुक्रबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएर सन्देश सहित प्राप्त भएको उक्त विधेयक बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतबाट पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद…

४ कम्युनिष्ट पार्टी सडक संघर्षमा

काठमाडौं/ ४ वटा कम्युनिष्ट पार्टीले एमसीसी तथा एसपीपी सम्झौता, नागरिकता विधेयक , महङ्गी र भ्रष्टाचार विरुद्ध जनसंघर्ष घोषणा गरेका छन् ‌।‌ ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी…

कार्यगत एकतालाई रणनीतिक मोर्चाको तहमा पु-याउने ४ कम्युनिष्ट पार्टीको निर्णय

काठमाडौं/ नेपालका ४ कम्युनिष्ट पार्टी आफू बीचको कार्यगत एकतालाई संयुक्त रणनीतिक मोर्चाको तहसम्म पु-याउन सहमत भएका छन् । आईतबार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय अनामनगर , काठमाडौंमा बसेको ४ कम्युनिष्ट पार्टीको बैठकले सो निर्णय गर्दै यस प्रक्रियामा सहभागी हुन…

नेकपा कमरेड पुष्पलालको विचारलाई समृद्थ गरिरहेको छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टलले कमरेड पुष्पलालको विचारलाई नेपाल कम्युनिष्ट पार्टीले समृद्ध बनाउने काम गरिरहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिको आयोजनामा काठमाडौंको कपनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा…

आज वी.पी. कोइरालाको ४०औं स्मृति दिवस

अर्जुन कार्की काठमाडौं/ नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं सुप्रशिद्ध साहित्यकार वी.पी. कोइरालाको ४०औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेस तथा नेपाली कांग्रेस (वीपी) का नेता , कार्यकर्ता लगायतले उहाँको योगदानको स्मरण गरिरहेका…

एसपीपी बारे सदनमा जानकारी गर्न सभामुख सापकोटाको सरकारलाई निर्देशन

काठमाडौं/ नेकपा (एमाले)का सांसद डा.भीमबहादुर रावल र नेकपा (माके)का प्रमुख सचेतक देवप्रसाद गुरुङले आज बसेको प्रतिनिधि सभाको बैठकमा एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्न माग गरेपछि अन्तत: सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्नु…