चैनपुरमा शुरु भयो लाखेनाच

आजबाट संखुवासभाको पुरानो सदरमुकाम चैनपुरकजार र पञ्चेदोबाटो एरियामा लाखेनाच शुरु भएको छ । विधिपूर्वक नागपञ्चमीको दिनबाट शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीको दिनसम्म चैनपुर तथा आसपासमा लाखेनाच नचाउने चलन छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका राती अघिल्लो दिन जन्माइएको कृष्णले लाखे…













