Category समाचार

सहकारी विभागद्वारा सहकारी संघसंस्थालाई ७ बुँदे निर्देशन जारी

सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेक‍ छ । सहकारी विभागले जारी गरेको सो निर्देशन सहकारी संघ संस्थाहरुको वार्षिक साधारण सभाको विषयमा रहेको छ ।

जेञ्जी प्रतिनिधि सहितको राजनीतिक गोलमेच सम्मेलन गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘मुलुकको विद्यमान राजनीतिक समस्याको निकास मौजुदा संघीय संसदको प्रतिनिधि सभा पुनर्स्थापना या आउदो फाल्गुण २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्भव हुदैन’, भन्नुभएको छ । आइतबार सो पार्टीका काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा…

जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा पिपुल्स फ‍ोर्स नेपालले ग-यो शोकसभा

गत भदौ २३ र २४ गतेको जेनजी जेड आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका शहीदहरुक‍ो सम्मानमा बुधबार पिपुल्स फोोर्स नेपालले शोकसभा आयोजना ग-यो । काठमाडौंको म्हैपीस्थित पारिजात स्मृति केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा एक मिनेट मौनधारण गरि जेनजी जेड आन्दोलनका…

नवनियुक्त ४ मन्त्रीले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको सपथ

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा महावीर पुन, अनिलकुमार सिन्हा, जगदीश खरेल र मदन परियार गरी ४ जना नयाँ मन्त्री थपिएका छन् । उनीहरुलाई प्रधानमन्त्री कार्की लगायतको उपस्थितिमा केहीबेीर अघि काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आय‍जित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा…

आज घटस्थापना, शुरु भयो बडादशैं

आजबाट नेपालीहरुको महान पर्व बडादशैं शुरु भएको छ । बडादशैंको पहिलो दिन आज घटस्थापना गरिदैछ । आजबाट महानवमीको दिनसम्म नवदुर्गाको पूजा आराधना गर्ने चलन छ । बडादशैं शुरु भएसँगै मानिसहरुको मठमन्दिर । उहिले विशेषगरी हिन्दू धर्मावलम्वीहरुले खुशियालीका साथ मनाउने गरेको…

जेनजी प्रदर्शनको छानविन गर्न बन्यो समिति, सीआईबी प्रमुखमा के.सी.

गत भदौ २३ र २४ गतेको जेनजी जेड प्रदर्शनको छानविन गर्न नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति बनाएको छ । आइतबार साझ बसेको नेपाल सरकार ,अन्तरिम मन्त्रीपरिषदको बैैैठकले पूर्व न्यायधीश गौरीबहादुर कार्कीमे नेतृत्वमा ३ सदस्यीय उक्त छानविन समिति बनाएको जनाएको…

हितेन्द्र फेरि हटाइए : सिलवाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणक‍ा कार्यकारी निर्देशक ई. हितेन्द्रदेव शाक्यलाई नेपाल विद्यत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियक्त गरेको जनाएको छ । शाक्यलाई हटाएसँगै रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सोही…

श्री बाराही साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते शुभकामना पार्टी प्यालेस, कालाँचा–४, भक्तपुरमा त्यसै संस्थाका सदस्य नं. ९३५ का नारां कृष्ण त्यातको प्रमुख आतिथ्यता र…

आज संविधान दिवस

नेपालको संविधान,२०७२ जारी भएको आज १० वर्ष पूरा भएको छ । लामो रस्साकस्सीपछि २०८२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामबरण यादवले दोश्रो संविधान सभामा नेपालको संविधान, २०७२ जारी गर्नुभएको थियो । यो संविधान जारी भएको सम्झनामा आज संविधान दिवस विभिन्न…

उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संयुक्त जनक्रान्ति : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टे्लले “उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वाधिन राष्ट्र निर्माण अब संयुक्त जनक्रान्तिको बाटोबाट मात्र पूरा हुनसक्छ , यसक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन अभियानका साथ अगाडि बढिरहेको छ”, भन्नुभएको छ । नेपाल कम्युनि्ष्ट पार्टीको ७६औं…