Category समाचार

जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै

जीवनभर शोषित पीडित जनताको पक्षपोषण गर्ने गीत गाएर जनताको मनमुटुमा बसेका जन-गायक जे.बी. टुहुरेको सम्झना गरिदै छ । अचानक सिकिस्त विरामी भएपछि उपचारका लागि काठमाडौंको बल्खुस्थित बयोदा अस्पतालमा वि.सं. २०७८ भदौ १ गते भर्ना गरिएका जन-गायक टुहुरेको उपचारका क्रममा २०७८…

काठमाडौं महानगरपालिकाले भत्कायो अल्फा बिटाको अबैध संरचना

आफ्नो अनुमती विना निर्मार्ण गरेका अबैध संरचना हटाउन आफूले जारी गरेको ३५ दिने सूचनालाई अटेरी गरेको भन्दै काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा हाउसले निर्माण गरेको अबैध संरचना आज डोजर लगाएर भत्काएको छ । सो हाउस निरीक्षण गर्न पुगेका काठमाडौं…

समानुपातिक बन्द सूची भदौ १० देखि १२ गतेसम्म बुझाउन सकिने

आगामी मंसिर ४ गते हुने संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची यही भदौ १० गते शुक्रबारथेखि १२ गते आईतबारसम्म बुझाउन सकिने समय निर्धारण गरेको निर्वाचन आयोगले जनाएका छ । यो चुनावमा भाग लिने गरी…

अबैध संरचना भत्काउदै काठमाडौं महानगरपालिका

काठमाडौंको बानेश्वर एरियाका पार्किङस्थलमा अबैध ढंगबाट निर्माण भएका पसल हटाए लगत्तै काठमाडौं महानगरपालिकाले काठमाडौं मल र आरबी कम्प्लेक्सका काठमाडौं महानगरपालिकाबाट नक्सा पास नगरी बनाएर अबैध संरचना डोजर लगाएर भत्काएको छ भने यतिबेला न्युरोडको रञ्जना गल्ली भित्रका अबैध ढंगबाट निर्माण गरिएका…

आजको नेपाल बन्द सफल भयो : ४ कम्युनिष्ट पार्टी

४ कम्युनिष्ट पार्टीले आफूहरुले आज संयुक्त रुपमा गरेको शान्तिपूर्ण नेपाल बन्द सफल भएको जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजीत बुढाथोकी ‘सुशिल’ नेतृत्वको…

भोलिको नेपाल बन्द सफल पारौ भन्दै ४ कम्युनिष्ट पार्टील गरे मसाल जुलुस

आफूले भोलि गर्न लागेको नेपाल बन्द सफल पारौं भन्दै ४ कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यका सहित देशका बिभिन्न स्थानमा आज साझ मसाल जुलुस प्रदर्शन गरे । कतैकतै प्रहरीसँग सामान्य धरपकड भएपनि समग्रमा मसाल जुलुस शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ ।…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको सम्मानमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

गत शनिबार साझ उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको सम्मानमा आज बसेको प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित भएको जनाइएको छ ‌। नेता गिरीको निधनमा शोक प्रकट गर्दै आइतबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक…

४ कम्युनिष्ट पार्टीले यही भदौ ७ गते नेपाल बन्द गर्ने

यही भदौ ७ गते ४ कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने जनाएका छन् । शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध कार्यक्रममा सो जानकारी दिइएको हो । उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रपतिले देश र जनताको…

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

स्वास्थ्यमा पुन: समसृया भई ललितपुरको भैंसैपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा आज साझ ९:३६ बजे निधन भएको उक्त अस्पताल श्रोतले जनाएको छ । गत वर्ष भारतमा घाटीमा देखिएको अर्वुद रोगको उपचार गरेर स्वदेश फर्किनुभएका…

नेकपा (माके)को पदाधिकारी बल्ल चयन

महाधिवेशन सम्पन्न भएको ८ महिनापछि बल्ल आज नेकपा (माके)ले पदाधिकारीको टुङ्गो लगाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर- पेरिसडाँडा , काठमाडौंमा आज बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा २१ सदस्यीय पदाधिकारी चयन गरिएको बताइएकौ छ । विशेष…