कक्षा १२ को परीक्षा १० दिन पछि स-यो

अन्तत: राष्ट्रिय परीक्षा बोर्डले भोलिबाट सञ्चालन हुने तय भएक कक्षा १२ को परीक्षा १० दिन पछि सारेको छ । उक्त बोर्डले जारी गरेको अपीलमा यही बैशाख २१ गते विहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।…

अन्तत: राष्ट्रिय परीक्षा बोर्डले भोलिबाट सञ्चालन हुने तय भएक कक्षा १२ को परीक्षा १० दिन पछि सारेको छ । उक्त बोर्डले जारी गरेको अपीलमा यही बैशाख २१ गते विहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने उल्लेख छ ।…

राजतन्त्र,हिन्दू धर्म र एकात्मक केन्द्रीकृत शासन व्यवस्था स्थापनाको माग गर्दै आज दिउसो काठमाडौंको विजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरक्षाकर्मीसँग भिड्ने मनस्थिति बनाएको बताइएको छ । आज उसले सुरशा घेरा तोडेर निशेधित क्षेत्र तोड्ने योजना बनाएको समाचार…

नेपाल सरकारले दर्ता गर्न आउन दिएको समय सकिन लाग्दापनि सामाजिक सञ्जाल फेसबुक (facebook), म्यासेञ्जर, ह्वाट्स् एप र इन्ष्ट्राग्राम सञ्चालक मेटा कम्पनी नेपालको कानून अनुरुप दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । सरकारले उसलाई दर्ताका लागि…

सरकार सञ्चालन गरेको यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमको दोस्रो चरण अन्तर्गत देशभरका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधी खुवाइदै छ । सरकारले आज र भोलि सञ्चालन…

कक्षा १२ को परीक्षा यही बैशाख ११ गते हुने तय भएको परीक्षा निर्धारपत समय हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा स्थगित भयो भनेर सामाजिक सञ्जालमा प्रकाशपत समाचार निराधार भएको सो बर्डले आज जारी गरेको प्रेस…

गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षकमा ७ जना नायब महानिरीक्षकलाई बडुवाका लागि सिफारिस गरेको छ । अतिरिक्त महानिरीक्षकमा बडुवा सिफारिस हुने नायब महानिरीक्षकहरुमा केन्द्रीय अनुिन्धान ब्युरो लाजिम्पाट, काठमाडौंमा कार्यरत चन्द्र कुबेर खापुङ, मधेश प्रधेश प्रहरी कार्यालय जनकपुर,धनुषामा कार्यरत लालमणि…

गएराती आर्सनल र रियल म्याड्रिड तथा इण्टर मिलान र वार्यन म्युनिख बीचको क्वाटर फाइनल चरणका खेल सम्पन्न भएसँगै युरपियन च्याम्पियन्स लिगको सेमि-फाइनल समीकरण पूरा भएको छ । जसमा बोरुसिया डर्टमण्डलाई हराएर बार्सिलोना, रियल मड्रिडलाई हराएर आर्सनल, एष्टन भिल्लालाई हराएर पेरिस…

जारी शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन नगर्न, एसईईको उत्तर पुस्तिका नजाच्न , विद्यालय सञ्चालन नगर्न र विद्यालयमा विद्यार्थी भर्ना गर्ने कार्य नगरी शिक्षक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । महासंघले शिक्षक आन्दोलनलाई…

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुलाई ७ बुँदे निर्देशन जारी गरृको छ । मंगलबार सो निर्देशन जारी गरिएको हो ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले यही बैशाख १२ गते शुक्रबार दिनको १ बजे संघीय संसदको दुवै सदनको बैठक आह्वान गर्नु भएको जनाइएको छ । हिजो साझ मन्त्रीपरिषदले राष्ट्रपति पौडेल…