Category समाचार

चन्द्रगिरि नगरपालिकाले बैशाख ३० गते सहकारीको सार्वजनिक सुनुवाई गर्ने

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले यही बैशाख ३० गते विहान ७ बजे आफ्नै प्रशासनिक भवनमा सहकारीको बारेमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । सो नगरपालिकाले जारी गरेको प्रेस नोटमा उक्त सार्वजनिक सुनुवाईमा सहभागी हुन आफ्नो कार्यक्षृत्र भित्रका सबै सहकारी संस्थालाई अनुरोध गरेको…

राजनीति र साहित्यका सिल्पी प्रदीप नेपाल अब सम्झनामा

उपचारका क्रममा थापाथलीस्थित नर्भिक हस्पिटलमा मंगलबार दिउसो सदाका लागि आँखा चिम्लिएका राजनीति र साहित्य सृजनाका सिल्पी प्रदीप नेपाल अब सम्झनामा मात्रै रहेका छन् । उनको निधनप्रति नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतले शोक प्रकट गरे ।…

बाथरुम लडेका माओवादी अध्यक्ष प्रचण्डको टाउकोमा चोट : स्वास्थ्य अवस्था सामान्य

गएराती बाथरुममा लडेर घाइते भएका नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको र उनी निवासमै बसेर आराम गरिरहेको श्रोतले जनाएको छ । त्यहाँ उनलाई भेट्न नेकपा (माके)का नेताहरु पुगेको बताइएको छ । बाथरुममा लडेका…

५०० रुपैया तिरेर राष्ट्रिय परिचयपत्रको त्रुटी सच्याउन सकिने, दमक नगरपालिकाले ३०० शैय्याको अस्पताल बनाउने

राष्ट्रिय परिचयपत्रको त्रुटी ५०० रुपैया तिरेर सच्याउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा तत् तत् जिल्ला प्रशासन कार्यालयको राजस्व जम्मा हुने बैंकमा बैंक भौचर भरी राजस्व जम्मा गरेर स‍ कनर्य…

अस्ताए वामपन्थी नेता प्रदीप नेपाल

वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा आज दिउसो काठमाडौंको थापाथलीस्थित नर्भिक इण्टरनेशनल हस्पिटलमा निधन भयो । उहाँको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा पु-पाइएर अन्तेष्टि प्रक्रिया शुरु गरिएको छ । झापा संघर्षको रापबाट…

मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यता बागमती प्रदेश सरकारल…

भक्तपुर जिल्ला बचत संघको २१औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं स्थापना दिवसको उपलक्ष्यमा “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा २०७२ बैशाख २१ गते सम्पन्न भयो ।…

आजबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदै

आज विहान ८ बजेबाट यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुदैछ । १,५९१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३,९५,९०८ जना र आंशिकतर्फ १,१५,६१७ जना गरि जम्मा ५,११,५२५ जना परीक्षार्थी यो परीक्षामा सहभागी हुदैछन् । जापानको एभरेष्ट स्कुल केन्द्रबाट समेत ३८…

आज राष्ट्रपति पौडेलले संघीय संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

आज अपरान्ह ३ बजे नयाँ बानेश्वरस्थित संघीय ससदमा बस्ने संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ क‍ो नीति तथा कार्यक्रम प्रस्तुत गर्नेु हुने भएको छ । संघीय संसदका दुबै सदनका सांसदहरुलाई निर्धारित पोषाक लगाएर आज अपरान्ह २: ४५…

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै : आज सार्वजनिक बिदा

आज १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । अखिल नेपाल ट्रेड यूनियन महासंघ लगायतका विभिन्न मजदुर संघ/संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउदैछन् । यो दिवसको अवसरमा आज नेपाल सरकारले सनर्वजनिक बिदा दिएको छ । श्रमिकहरुले य‍ दिवसको अवसरमा एक अर्कामा…