नेकपा सहितका ४ कम्युनिष्ट पार्टीले संयक्त रुपमा मनाए नेकपाको ७६औँ स्थापना दिवस

नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेेम्बर,१९४९) र नेपाल कम्युनिष्ट पार्टी २००६ ले संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस मनाएका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका-२,मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न…













