Category समाचार

५५औँ वार्षिक उत्सवमा प्रेस काउन्सिल नेपालले पत्रकार अखण्ड भण्डारी, बद्री सिग्देल लगायतलाई पुरस्कृत गर्ने

नेपाल प्रेस काउन्सिलले आफ्नो ५५औँ वार्षिक उत्सवको अवसरमा अग्रज पत्रकारहरु र सञ्चार माध्यम लगायतलाई पुरस्कार र सम्मान गर्ने जनाएको छ । यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट रु.१,५१,००० राशीको यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण प‍ोष्ट दैनिकका…

यस वर्षको विजया दशमीको टीकाको साइत असोज २६ गते विहान ११: ३६ बजृ

यस वर्षको विजया दशमीको टीकाको साइत अस‍ोज २६ गते विहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडादशैंको टीका लगाई माग्नेले पूर्व फर्किनु पर्ने बताइएको छ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने नेपाल धित‍ोपत्र…

निश्पक्ष भएर सहकारी अनुगमन गरि जहाँ समस्या देखिन्छ, त्यसलाई निराकरण गर्नुपर्छ : धोजू

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध‍ोजूले निश्पक्ष भएर सहकारी अनुगमन गरि जहाँ समस्या देखिन्छ , त्यसलाई निराकरण गर्नको लागि सहकारी ऐनमा भएको व्यवस्थाले नपुगे अध्यादेश ल्याएर भएपनि सरकारले कुनै सहकारी संस्थामा कसैबाट बद्मासी…

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध नेकपा र पिपुल्स फोर्स नेपालको विरोध कार्यक्रम सम्पन्न

भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र पिपुल्स फोर्स नेपालको संयुक्त आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा विरोध सभा सम्पन्न भयो । पिपुल्स फोर्स नेपालका सचिवालय सदस्य उत्सुक कट्टेेेलले सञ्चालन गर्नु्भएको सो विरोध सभाको अध्यक्षता गर्दै नेपाल…

संविधान जारी भएको ९ वर्ष पूरा : पूर्ण रुपमा अझै कार्यान्वयन भएन संविधान

आज नेपालको संविधान जाारी भएको ९ वर्ष पूरा भएको छ तर यसको कार्यान्वयन भने अझै पूर्ण रुपमा हुन छैन । यो संविधानका धारा र उपधारा संघीय संसदबाट ऐन बनाएर कार्यान्वयन गरिने छ भनेर संविधानमा उल्लेख छ तर यत्तिका वर्षमा पनि…

बागमती प्रदेश सहकारी संघ लि.को चौथो वार्षिक साधारणसभा सम्पन्न, घिमिरे अध्यक्षमा पुन: चयन

पुन: रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सञ्चालक समिति तथा सहकारी अभियन्ता विकल्प पाठकको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै बागमती प्रदेश सहकारी संघ लि.को चौथो वार्षिक साधारण सभा २०८१ असोज १ गते मंगलबार ललितपुरको महालक्ष्मीस्थानस्थित डीलाइट पार्टी भेन्युमा सम्पन्न भयो…

शुभकामना साकोसको अध्यक्षमा पुन: रामप्रसाद , शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभांश दिने

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा नासमना( नासमनामा आफ्नै भवनमा) र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०/०८१ मा शेयर सदस्यहरु बीचको कारोबारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १३ प्रतिशत लााभांं…

राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै मेटमणि चौधरीलाई कारवाही गर्न झलनाथ खनालको आग्रह

राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति दिएको भन्दै नेकपा (एस)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीका उप-महासचिव तथा दाङ क्षेत्र नं.१ बाट निर्वाचित सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ । प्राइम टेलिभिजनमा…

चोलेन्द्र शमशेर जबराको बयान निवारण विना नै प्रधानन्यायधीशमा प्रकाशमान सिंह राउत सिफारिस

संघीय संसदमा महाअभिय‍ोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेका तत्कालीन प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले संसदीय महाअभियोग सिफ नरिस समितिमा बयान दिने क्रममा सर्वोच्च अदालतका न्यायधीश प्रकाशमान सिंह राउतको आचरणको बारेमा अभिव्यक्त गरेको विषयको निवारण नगरी सोमबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च…

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन, युवा उद्यमीलाई प्रोत्साहन गर्न मधेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्यमशीलताको…