Category समाचार

कार्यालय समयमा सरकारी कर्मचारीले टीएमस (TMS) नचलाउने व्यवस्था गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले नेपाल सरकारका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस (TMS) नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमएस (TMS) चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरि चेक जाँच गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको…

ओली प्रधानमन्त्री बनेको ५६ दिनपछि बल्ल बन्यो सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदल

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बनेको ५७औँ दिनमा बल्ल नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रतिनिधि रहेको सरकारको न्युनतम साझा कार्यक्रम कार्यदल बनेको जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले]का शीर्थ नेताहरुको बैठकले…

नेपाल हस्तकला महासंघद्वारा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी चेतना जागरणको लागि पदयात्रा सम्पन्न

उद्योगी व्यवसायीहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ् (Occupational Safety & Health-OSH) सम्बन्धी सचेतनाको क्रममा नेपाल हस्तकला महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त तत्वाबधानमा २०८१ भाद्र २३ गते आइतबार ललितपुरमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश सरकारका पूर्व…

१४औँ प्रभुनारायण चौधरी स्मृति दिवसमा २०८१ भाद्र २८ र २९ गते बुदधिचाल प्रतियोगिता हुने

सात दल र नेकपा (माओवादी) को नेतृत्वमा सम्पन्न २०६२/०६३ को जन-आन्द‍ोलनमा संयुक्त वाममोर्चाको तर्फबाट नेतृत्वदायी भूमिकामा रहेका र सो जन-आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीको १४औँ स्मृति दिवसको अवसरमा २०८१ भाद्र २८ र २९ गते…

नेक्रायुसंघ मध्यपुरको आयोजनामा राष्ट्रव्यापी खुला फिडे -यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेपाल क्रान्तिकारी युवा संघको ३४औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा संघ तेस्रो नगर सम्मेलन तयारी समिति मध्यपुरद्वारा आयोजना र भक्तपुर चेस क्लवको सह-आयोजनामा दुई दिवसीय खुला फिडे -यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८१ भाद्र २२…

सीएनआई- नवनियुक्त मुख्यसचिव छलफलः निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ : मुख्यसचिव अर्याल

नेपाल उद्योग परिसंघ (CNI) ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै सो परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । उक्त अवसरमा मुख्यसचिव अर्याललाई सफल…

यस वर्षको बाल दिवसको नारा पनि ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’

नेपाल सरकारले यस वर्ष पनि बालदिवसको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ तय गरेको जनाएको छ । महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जारी गरेको सूचनामा सो विषय उल्लेख छ । २०६२/०६३ को जन-आन्दोलनपछि नेपालमा भाद्र २९ गते बनल…

आज सार्वजनिक बिदा हो ?

नेपाल सरकार, मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले आज सार्वजनिक बिदा दिने निर्णय ग-यो भनेर गृह मन्त्रालयबाट जारी भएको भनेर सामाजिक सञ्जालमा सूचना देखियो । त्यसमा लेखेको विवरणले धेरै जना अन्यौलमा परे तर त्यसको आधिकारिकता बारेमा अलगपथले केही सरकारी कर्मचारीहरुसँग बुझ् ख‍ज्दा…

नेक्रायु संघ मध्यपुरको आयोजनामा राष्ट्रब्यापी बुद्धिचाल प्रतियोगिता हुने

नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर नगर समितिको आयोजना तथा भक्तपुर चेस क्लवको सह-आयोजनामा आउदो असोज ५ गते हुने तेश्रो मध्यपुर नगर सम्मेलन प्रचारार्थ मध्यपुरको बाहाखा बजारमा अवस्थित एक्टिभ ई.सेकेण्डरी स्कूलमा यही भाद्र २१ र २२ गते प्रथम नेक्रायुसंघ मध्यपुर राष्ट्रब्यापी…

ख्वप साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम सप्मन्न

भक्तपुर नगरपालिका-२, ब्यासीमा रहेक‍ो ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १७औं स्थापना दिवसको अवसरमा सो संस्थाको स्वास्थ्य उप-समितिको आयोजना तथा कान्तिपुर अस्पताल रक्तसञ्चार समूहको प्राविधिक सहयोगमा ब्यासीमा २०८१ भाद्र १५ गते शनिबार चियापान कार्यक्रम सहित रक्तदान कार्यक्रम सम्पन…