Category सहकारी

लोकेश्वर साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको १८औं वार्षिक साधारण सभा २०८२ कार्तिक २९ गते शनिबार सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न सो साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गरि सम्पन्न…

भक्तपुर जिल्ला बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न, हरि बल्ल अध्यक्ष चयन

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ साल कार्तिक २९ गते शनिबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्नुभएका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बर्तमान…

वचन साकोसको १६औं वार्षिक साधारण सभा : मोवाइल बैंकिङ सेवा सञ्चालन गर्ने

काठमाडौं महानगरपालिका-३०,डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १६औं वार्षिक साधारण सभा स‍ोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालक‍ो अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक…

सहकारी विभागद्वारा सहकारी संघसंस्थालाई ७ बुँदे निर्देशन जारी

सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेक‍ छ । सहकारी विभागले जारी गरेको सो निर्देशन सहकारी संघ संस्थाहरुको वार्षिक साधारण सभाको विषयमा रहेको छ ।

श्री बाराही साकोसको २६औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारण सभा २०८२ आश्विन ३ गते शुभकामना पार्टी प्यालेस, कालाँचा–४, भक्तपुरमा त्यसै संस्थाका सदस्य नं. ९३५ का नारां कृष्ण त्यातको प्रमुख आतिथ्यता र…

भक्तपुरमा सहकारी विभागबाट जारी एकीकृत निर्देशन, २०८२ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन, २०८२ विषयक अन्तरक्रिया कार्यक्रम उक्त संघको सदस्य संस्था भक्तपर बचत तथा ऋण सहकारी संस्था लि.,च्याम्हासिंह, भक्तपुरको सभाहलमा २०८२ भदौ १९ गते बिहीबार सम्पन्न भयो ।…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा ७ बुँदे निर्देशन जारी

बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ७ बुँदे निर्देशन जारी गरेको छ । सहकारी संघ/संस्थाको वार्षिक साधारण सभालाई सदस्य केन्द्रित बनाई थप मर्यादित बनाउन र अनावश्यक फजुल खर्च हुन नदिन यो निर्देशन जारी गरिएको…

सहकारीले नियमनकारी निकायमा पेश गर्नुपर्ने विवरण

सहकारी ऐन, २०७४ को प्रस्तावनामा सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्राविधिक तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक…

पुष्पलाल विचार प्रवर्धन केन्द्रको अध्यक्षमा खेमनारायण ढुंगाना पुन: चयन

पुष्पलाल विचार प्रवर्धन केन्द्रको प्रथम वार्षिक साधारण सभा पुन: खेमनारायण ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि आज काठमाडौंको मैत्रीनगरमा सम्पन्न भयो । सर्वसम्मत रुपमा चयन भएको उक्त कार्य समितिको उपाध्यक्षमा डा.भगवानचन्द्र ज्ञवाली, सचिवमा शशिकला घिमिरे , कोषाध्यक्षमा रामबहादुर भण्डारी…

रमेश चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त

नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक रमेशप्रसाद चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त भएका छन् । २०८२ श्रावण २६ गते स‍ोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सहकारी क्षेत्रको बारेमा राम्रो ज्ञान भएका चौलागाईलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ…