यल अन्तर सहकारी समन्वय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

यल अन्तर सहकारी समन्वय समिति, ललितपुरको आयोजना तथा त:ननी बचत तथा ऋण सहकारी संस्था लि., न्याढोल, ललितपुरको व्यवस्थापनमा २०८१ असार १ गते शनिबार पाटनढोका, ललितपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , ललितपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा…












