Category सहकारी

लोकेश्वर साकोसको सत्रौं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो । प्रमुख अतिथि गोसाईले उक्त संस्थाका बाल सदस्यहरुको…

२ वडाब्यापी कसिमला पाँय प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा परापुर्वकालदेखि भक्तपुरमा प्रख्यात र पुराना पुस्ताबीच खेलिने लोकप्रिय खेल कसिमला पाँयको २ वडाब्यापी प्रतियोगिता २०८१ असोज २७ गते बिहीबार घटस्थापनाको दिन सम्पन्न भयो । कार्यक्रममा…

माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.क‍ो १५औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा महर्जन पुन: चयन

ललितपुर महानगरपालिका-११ मा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा ललितपुर महानगरपालिकाकी उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा २०८१ असोज १७ गते माँ बंगलामुखी फुटसलमा…

प्राकृतिक विपदबाट पीडितहरुको सहयोगमा जुट्न राष्ट्रिय सहकारी महासंघको आह्वान

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले भर्खरैको प्राकृतिक विपदबाट पीडितहरुको राहत कार्यमा लाग्न सहकारी संघ संस्थाहरु लगायतलाई आह्वान गरेको छ । उक्त महासंघकी अध्यक्ष ओमदेवी मल्लले आइतबार प्रेस विज्ञप्ति जारी गरि सो आह्वान गर्नु भएकोहो । यसैगरी नेफ्स्कून,बारा जिल्ला बचत तथा ऋण…

श्री बाराही साकोसको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न, ८.२५ प्रतिशत लाभांश वितरण

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफनै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन संस्थाको लाभांश कोषवाट शेयर सदस्यहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्दै २०८१ असोज १२ गते शनिबार शुभकामना…

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपाल इन्फ्राष्ट्रक्चर सम्मेलन- २०२४…

सहकारी संघ/संस्थाहरुलाई सूचना तथ्याङ्क पेश गर्न कोशी प्रदेश सहकारी रजिष्टार कार्यालयको निर्देशन

कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले आफ्नो नियमन क्षेत्र भित्रका सबै सहकारी संघ/संस्थाहरुलाई आफ्नो सूचना तथ्याङ्क र विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । उद्य‍ोग,कृषि तथा सहकारी मन्त्रालय , कोशी प्रदेश , विराटनगर तथा भूमि व्यवस्था ,…

ख्वप साकोसको स्थापना दिवसमा रक्तदान कार्यक्रम सप्मन्न

भक्तपुर नगरपालिका-२, ब्यासीमा रहेक‍ो ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १७औं स्थापना दिवसको अवसरमा सो संस्थाको स्वास्थ्य उप-समितिको आयोजना तथा कान्तिपुर अस्पताल रक्तसञ्चार समूहको प्राविधिक सहयोगमा ब्यासीमा २०८१ भाद्र १५ गते शनिबार चियापान कार्यक्रम सहित रक्तदान कार्यक्रम सम्पन…

लोकेश्वर साकोसको प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको धां बाजा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम २०८१ भाद्र १५ गते शनिबार भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि जोशीले भक्तपुर नगरको विकासमा पूर्खाको…

कर्मणा साकोसको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय र लेलेमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लि.को २४औँ स्थापना दिवसको अवसरमा २०८१ भदौ ५ गते बुधबार सोही संंस्थाको आफ्नै कार्यालय भवन परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । दिनभरीको झरीका…