६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सरोकारवाला बीच ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर महानगरपालिका र ६७औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति , ललितपुरको संयुक्त आयोजनामा सहकारीमा देेखिएका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार ललितपुरमा सम्पन्न भयो । सरोकारवालाहरु बीच सम्पन्न…













